08/02/2025
I found this great deal on Daraz! Check it out!
Product Name: 24 In 1 Magnetic Torx Screwdriver Holder Set For Reparing Precision Electric Appliance Mobile Phone Watch Eyeglass PC Hand Tool
Product Price: Rs.799
Discount Price: Rs.599
24 In 1 Magnetic Torx Screwdriver Holder Set For Reparing Precision Electric Appliance Mobile Phone Watch Eyeglass PC Hand Tool
I found this great deal on Daraz! Check it out! Product Name: 24 In 1 Magnetic Torx Screwdriver Holder Set For Reparing Precision Electric Appliance Mobile Phone Watch Eyeglass PC Hand Tool Product Price: Rs.799 Discount Price: Rs.599
06/09/2024
आज २०८१ साल भदाै २१ गते महिलाको महान चाड हरितालिका तीज पर्वको पावन अवसरमा सम्पूर्ण
नेपाली, आमा, दिदी बहिनीहरू, श्रीमती, छाेरी चेलीहरुमा सु-स्वास्थ र दिर्घायुकाे हार्दिक मङ्गलमय शुभकामना !
18/07/2024
SMC: School Management Committee
Half of SMC members must be female, and three-fourths must be parents or guardians. The triennial (every three years) School Development Plans and yearly work plans for the schools in each district, and later for each state of India, are crucially developed by SMCs.
PTA stands for Parent Teacher Association, a school-based organization with a mission to make the school a better place for children to learn. Parents of students work together with teachers to volunteer in classes, raise money for school supplies, and generally support the school's efforts.
02/02/2024
Happy birthday to you 🎉🎁 vadai
13/04/2023
प्रसङ्ग | मेरी प्यारी जीवन संगीनिको | जन्म दिनको | २०७९ -१२-२९ | | Jhalakolis
मेरो अन्तर हृदय देखिको मेरो अन्तर आत्माको मेरो मुटु भरिको उनीलाई लाखौं करोडौं अनिगिन्ती मेरा सारा खुसिहरुको मेर....
13/04/2023
मेरो अन्तर हृदय देखिको मेरो अन्तर आत्माको मेरो मुटु भरिको उनीलाई लाखौं करोडौं अनिगिन्ती मेरा सारा खुसिहरुको मेरो हांसोहरुको ति पलहरुको जुन पलमा म धेरै खुसि भए सबै भन्दा धेरै त मेरो जिबन भरिको तिमीलाई जन्म दिनको शुभकामना …
भगबानलाई पनि कहिल्यै तिम्रो आवस्यकता नहोस्
यदी जरुरी भयो भने पनि मेरो पछी होस्
मेरी प्रिय तिमी सधै मुस्कुराइ रहनु……
जिन्दगी को हरेक बर्ष यसरि खुशिले बिताइ रहनु
पटक पटक यो दिन आइरहोस ……
हर पटक यो दिल गाइरहोस
तिम्रो दिर्घायु सु-स्वास्थ्य अनि प्रगतीको लागि
कहिल्यई मेरो ओठ नथाकोस
तिम्रो हरेक कदम कदम प्रगति पथमा सधै लम्किरहोस
चाहे किन तिम्रो सफलताको लागि भगवानसंग प्रार्थनाको लागि मेरो शिर झुकाई रहनु परोस
तिम्रो यश कृति व्यक्तित्व अनि प्रसंशा चारैतिर फैलिरहोस
तिम्रो दिर्घायु सु-स्वास्थ्य अनि सफलताको लागि
तिम्रो ओठमा सदा मुस्कान मुहारमा खुसीको बहारको कामना गरिरहन पाँउ
तिमीलाई शुभकामना ब्यक्त गरिरहन पाँउ
निरोगी जिबन अनि दिर्घायुको लागि कोटी कोटी देबिदेबतासंग प्रार्थना गरिरहन पाँउ
जन्म दिनको शुभकामना ब्यक्त गरिरहन पाँउ , जन्म दिनको शुभकामना ब्यक्त गरिरहन पाँउ
मेरी प्यारी रानी जन्मदिनको धेरै धेरै शुभकामना ,धेरै धेरै शुभकामना |
प्रसङ्ग | मेरी प्यारी जीवन संगीनिको | जन्म दिनको | २०७९ -१२-२९ | | Jhalakolis
मेरो अन्तर हृदय देखिको मेरो अन्तर आत्माको मेरो मुटु भरिको उनीलाई लाखौं करोडौं अनिगिन्ती मेरा सारा खुसिहरुको मेर....
16/07/2022
IEMIS प्रतिवेदन (Reports) निकाल्ने तरिका ||
खण्ड ८ || प्रतिवेदन (Reports) -IEMIS
प्रतिवेदन (Reports) Table of Contents [ hide ] विद्यालयहरूले आफ्नो एक्सेलबाट विद्यालयका लागि चाहिने तथ्यांकहरु आफै निकाल्न सक्नेछन् ...