Himshikhar Tuition and Coaching Center

Himshikhar Tuition and Coaching Center

Share

छिन्चु इङ्लिश बोर्डिङ स्कुलद्वारा संचालित ट्युसन सेन्टर। भेरिगंगा-१२,छिन्चु,सुर्खेत

20/08/2026

आठ पास गर्नुभएको छ?
अब भविष्य बनाउने सही मौका आएको छ!

नेपाली सेना, सैन्य पदको लिखित तयारी कक्षा लिनका लागि Himshikhar Tuition and Coaching Center मा आजै सम्पर्क गर्नुहोस्।

17/07/2026

कक्षा १२ को पूरक परीक्षाको समयतालिका

20/06/2026

कक्षा १२ मा NG प्राप्त गरेका विद्यार्थीहरूका लागि पूरक परीक्षा तयारी कक्षा यस हिमशिखर ट्युसन एण्ड कोचिङ सेन्टरमा मिति २०८३/०३/०८ गते, सोमबारदेखि संचालन हुने सहर्ष जानकारी गराइन्छ।

ग्रेड वृद्धि कक्षा लिन इच्छुक विद्यार्थीहरूलाई समयमै दर्ता गरि कक्षामा सहभागी हुन अनुरोध गरिन्छ।

पढाइ हुने विषयहरू:
१. अनिवार्य अङ्ग्रेजी (Compulsory English)
२. लेखा (Account)
३. अर्थशास्त्र (Economics)

थप जानकारीका लागि:
📞 9822796316 | 9848006850

Photos from Himshikhar Tuition and Coaching Center's post 15/06/2026

आज, मिति २०८३/०३/०१ गते देखि सुरु हुन गइरहेको एसईई ग्रेडवृद्धि परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना।

आत्मविश्वासका साथ, शान्त मनले र आफ्नो मेहनतमा विश्वास राख्दै परीक्षा दिनुहोस्। तपाईंहरूको उज्ज्वल सफलताको हार्दिक शुभकामना।

Photos from Himshikhar Tuition and Coaching Center's post 22/05/2026

SEE ग्रेड वृद्धि परीक्षा तयारी कक्षा!

SEE मा जति वटा विषयमा फेल भएको भए पनि परीक्षा दिन पाइने छ!

समय: बिहान ६ देखि ७ः३० (अंग्रेजी)
बिहान ७ः३० देखि ९ः०० (विज्ञान तथा प्रविधि)
साझ ४ देखि ५ः३० (गणित)
शुल्क: मात्र रु. २०००/- (प्रति विषय)

सम्पर्क: ९८२२७९६३१६, ९८४८००६८५०

21/05/2026
Photos from Himshikhar Tuition and Coaching Center's post 19/05/2026

कक्षा सुरु भइसकेको छ, ढिला नगर्नुहोस्!

SEE ग्रेड वृद्धि परीक्षाको तयारी गरिरहनुभएका विद्यार्थीहरूका लागि जति वटा विषयमा फेल भएको भए पनि परीक्षा दिन पाइने व्यवस्था भएकोले चिन्ता छोडेर तयारीमा जुट्नुहोस्!

SEE ग्रेड वृद्धिको विशेष तयारी कक्षा!

समय: बिहान ६ देखि १० बजेसम्म (दैनिक २ घण्टा)
शुल्क: मात्र रु. २०००/- (प्रति विषय)

सम्पर्क: ९८२२७९६३१६, ९८४८००६८५०

Photos from Himshikhar Tuition and Coaching Center's post 16/05/2026

SEE ग्रेड वृद्धिको विशेष तयारी कक्षाहरू!

कक्षा सञ्चालन मिति: २०८३/०२/०३ देखि
समय: बिहान ६ देखि १० बजेसम्म (दैनिक २ घण्टा)
शुल्क: मात्र रु. २०००/- (प्रति विषय)

सम्पर्क: ९८२२७९६३१६, ९८४८००६८५०

06/05/2026

आठ पास गर्नुभएको छ?
अब भविष्य बनाउने सही मौका आएको छ!
नेपाली सेनामा ठुलो संख्यामा सैनिक पदको लागि आवेदन खुलाएको छ। तयारी गर्नका लागि यसै Himshikhar Tuition and Coaching Center मा आजै सम्पर्क गर्नुहोस्।

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Bheriganga/12
Surkhet
21700

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00