24/12/2025
'हामी र हाम्राे वीरेन्द्रनगर' 'विद्यार्थीसँग कलाकार' लाेकवार्ता २०८२
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Advance Better English Medium Secondary School, Education, Birendranagar-3, Tatapani surkhet, Surkhet.
24/12/2025
'हामी र हाम्राे वीरेन्द्रनगर' 'विद्यार्थीसँग कलाकार' लाेकवार्ता २०८२
आदरणीय अभिभावक ज्यू
नमस्कार
देशमा देखिएको पछिल्लो घटनाक्रम र त्यसले शिक्षा क्षेत्रमा पारेको असर प्रति हामि चिन्तित छौ । हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतको अनुरोध अनुसार भोलि २७ गते पनि विद्यालयमा पठनपाठन लगाएतका क्रियाकलापहरु पूर्णरुपमा स्थगित गरिएको व्यहोरा अनुरोध छ ।
स्थित असमान्य अवस्था बाहेक भदौ आइतवार देखि नियमित बिद्यालय सञ्चालन हुने र पुर्व प्रकाशित समय तालिका अनुसार नै दोस्रो त्रैमासिक परिक्षा सञ्चालन गरिने जानकारी सम्बन्धि सबैमा जानकारी गराइन्छ । धन्यवाद।
विद्यालय प्रशासन
नोट: शिक्षक कर्मचारीहरु बिद्यालय प्रशासनको सम्पर्कमा रहनु होला।
विद्यालयमा नियमित पठनपाठन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुने सम्बन्धी सूचना !
मिति २०८२/०५/२५ गते बुधबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु अादेश जारी गरि सडकमा सेना परिचालन भएको अवस्था छ।सेनाले घर बाहिर अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरिरहेको हुनाले अर्को सूचना जारी नभएसम्मका लागि बिद्यालयमा विद्यालयमा नियमित पठनपाठन स्थगित हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
मिति : २०८२ भाद्र २५ गते ।
बिद्यायलय प्रशासन
आदरणीय अभिभावकज्यू
काठमाण्डौमा र देशव्यापी जारी जेनजी आनदोलनका कारणले उत्पन्न हुन सक्ने प्रतिकुल परिस्थितीलाई मध्यनजर गर्दै मिती २०८२/०५/२४ गते मंगलबार मात्र विधालयमा पठनपाठन पूर्णरूपमा बन्द रहने जानकारी गराउंदछौं ।
राजेन्द्र बिक्रम सिंह
फोकल प्रसन
एडभान्स स्कुल Advance Better English Medium Secondary School Advance Surkhet
18/05/2025
यस स्कुलका संचालक समिति अध्यक्ष Shakta Singh र Sirjana Shahi को दोस्रो सन्तानका रुमा पुत्रलाभ भएकोमा उहाँको जाडीलाई हार्दिक बधाई एवं नयाँ आगन्तुकलाई यो संसारमा हार्दिक स्वागत ।
17/05/2025
welcome all new family members of our school
17/05/2025
welcome snap !
11/05/2025
Can you gess it? Name the content
02/05/2025
Advance Surkhet