श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय, वीरेन्द्रनगर-१३, सुर्खेत

श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय, वीरेन्द्रनगर-१३, सुर्खेत

Share

यो श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरेन्द्रनगर-१३, करैखोला, सुर्खेतको अफिसियल फेसबुक पेज हो। श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
करैखोला, सुर्खेत

19/05/2026

पुन विज्ञापन सम्बन्धी सूचना।

12/05/2026

यस विद्यालयमा शैक्षिक सत्र २०८२ मा कक्षा १० मा नियमित तर्फ २९ जनामा ८ जना र आंशिकतर्फ ३२ जनामा १४ जना गरी जम्मा ६१ जनामा २२ जना उत्तीर्ण हुन सफल हुनुभएका बिध्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं। साथै कक्षा ११ मा समेत भर्ना खुलेको जानकारी गराइन्छ समयमै बिध्यालयमा सम्पर्क गर्नहुन विनम्रतापूर्वक अनुरोध छ।

10/05/2026

सुवर्ण अवसर। मौकाको फाइदा लिनुहोस्।

Photos from श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय, वीरेन्द्रनगर-१३, सुर्खेत's post 02/04/2026

शैक्षिक सत्र २०८२ सालमा यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ९ सम्म (कक्षा आठ बाहेक) विद्यार्थी भाइबहिनीहरूको वार्षिक परीक्षाको नतिजा फल प्रकाशन गरिएको व्यहोरा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू अभिभावक शिक्षक कर्मचारी एवं सरोकारवाला सम्पूर्ण महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
भक्तबहादुर जिसी
प्रधानाध्यापक

01/04/2026

यस बिध्यालयमा शैक्षिक सत्र २०८२ सालमा कक्षा १ देखि कक्षा ७ सम्म र कक्षा ९ मा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको वार्षिक परीक्षाको नतिजा फल मिति २०८२ साल चैत्र १९ गते प्रकाशन हुने भएकोले सम्बन्धित सम्पूर्ण सरोकारवाला विद्यार्थी भाइबहिनीहरू शिक्षक कर्मचारी एवं सम्बन्धित सम्पूर्ण महानुभावहरूको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ ।
प्रधानाध्यापक
भक्तबहादुर जिसी।

21/01/2026

SEE परीक्षा - २०८२ समय तालिका (२०८२/१२/१९ देखि २०८२/१२/२९ सम्म)
सम्बन्धीत सबैको जानकारीको लागि

Photos from श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय, वीरेन्द्रनगर-१३, सुर्खेत's post 26/12/2025

यस विद्यालयमा कार्यरत शिक्षक हिमराज धमला सरकी जीवन संगिनी दिपा खत्री धमला म्यामको दु:खद निधन प्रति श्रद्धाञ्जली तथा समवेदना ब्यक्त गर्न हिजो २०८२ पौष १० गतेका दिन चौकुने ,गुठुमा यस विद्यालयका हामी शिक्षकहरु।स्वर्गीय म्याडमप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौँ।
विद्यालय परिवार

Photos from श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय, वीरेन्द्रनगर-१३, सुर्खेत's post 22/12/2025

कक्षा १२ का विद्यार्थीहरुले परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धीको सूचना ।

Photos from श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय, वीरेन्द्रनगर-१३, सुर्खेत's post 21/12/2025

शुभप्रभात। शुभबिहानी ।
२०८२ पौष ०६ गते आइतबारको दिन प्राथना समयमा विध्यार्थी भाइबहिनीहरु ।

17/12/2025

हार्दिक श्रद्धाञ्जली म्याडम !!!
यस विद्यालयमा कार्यरत शिक्षक श्री हिमराज धमाला सरको धर्मपत्नि दिपा धमालाको कलिलो उमेरमै असमायिक दुखद् निधनको खबरले बिधालय परिवार स्तब्ध भएका छौ ! भगवानले सम्पुर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन साथै म्याडमको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दछौ।
विद्यालय परिवार ।

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Birendranagar-13
Surkhet

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 04:00