TR. JBN- DRA SHAHI

TR. JBN- DRA SHAHI

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TR. JBN- DRA SHAHI, Tutor/Teacher, Kharpunath humla, Surkhet.

Photos from Shree Annapurna basic school nisikhola gaupalika -1 harpe baglung's post 01/08/2025
उहाँ बागलुङ जिल्ला, निसिखोला गा.पा १ मा अबस्थित अन्नपूर्ण आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत बिद्यार्थी भिम बहादुर मगर हो । वैदेशिक रोजगारीको बखत कम्पनिमा काम गर्दै गर्दा एउटा खुट्टा गुमाउनु भयो । अहिले कृत्रिम खुट्टाको सहायताले हिड्डुल गर्नुहुन्छ। अशिक्षित भएकै कारण दैनिक जीवनमा आई पर्ने समस्या समाधानमा कठिनाई भएको र   आफ्नो बाँकी जीवनकाल सरल बनाउन कै लागि आफुमा पढ्ने उत्प्रेरणा भएको उहाँ बताउनु हुन्छ।
       शिक्षण पेसाको क्रममा भिम बहादुर जस्तै धेरै पात्र सङ्ग यथार्थ जिबनको परिभाषा बुझेर विद्यालय परिवार नै inspire भएका  छौं । 
         
            शिक्षण पेसालाई यस विद्यालय परिवारले बर्तमान अनि भबिस्यको जननी थान्दछ  ।
                 हाम्रो यस विद्यालयका  शिक्षक श्री जबेन्द्र शाही  सँग कक्षा ४ मा गणित विषय अध्ययन गर्दै गर्दा को केही क्षणहरु.. 30/05/2025

उहाँ बागलुङ जिल्ला, निसिखोला गा.पा १ मा अबस्थित अन्नपूर्ण आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत बिद्यार्थी भिम बहादुर मगर हो । वैदेशिक रोजगारीको बखत कम्पनिमा काम गर्दै गर्दा एउटा खुट्टा गुमाउनु भयो । अहिले कृत्रिम खुट्टाको सहायताले हिड्डुल गर्नुहुन्छ। अशिक्षित भएकै कारण दैनिक जीवनमा आई पर्ने समस्या समाधानमा कठिनाई भएको र आफ्नो बाँकी जीवनकाल सरल बनाउन कै लागि आफुमा पढ्ने उत्प्रेरणा भएको उहाँ बताउनु हुन्छ। शिक्षण पेसाको क्रममा भिम बहादुर जस्तै धेरै पात्र सङ्ग यथार्थ जिबनको परिभाषा बुझेर विद्यालय परिवार नै inspire भएका छौं । शिक्षण पेसालाई यस विद्यालय परिवारले बर्तमान अनि भबिस्यको जननी थान्दछ । हाम्रो यस विद्यालयका शिक्षक श्री जबेन्द्र शाही सँग कक्षा ४ मा गणित विषय अध्ययन गर्दै गर्दा को केही क्षणहरु..

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kharpunath Humla
Surkhet