23/02/2026
झापा-५ का उम्मेदवार वालेन्द्र शाहले आफ्नो वाचा पत्र सार्वजनिक गरेका छन् । 😮
A media created to deliver the authentic news, information, notice, and knowledge specifically from Karnali and Sudurpashchhim provinces.
23/02/2026
झापा-५ का उम्मेदवार वालेन्द्र शाहले आफ्नो वाचा पत्र सार्वजनिक गरेका छन् । 😮
16/02/2026
Gagan Thapa says "तपाईंहरुलाई किर्तिपुरको डाँडा याद छ । मैले केही समय अगाडि किर्तिपुरको एउटा राजनीतिक सभामा यहीँ डाँडामा बसेर Laptop चलाएर महिनाको ३-४ लाख कमाउने बनाउन सकिन्छ भनेर भनेको थिए । यो हाँसोको बिषय पनि बन्यो । धेरै Troll पनि भयो । तर मैले हावादारी कुरा गरेको थिईन...। त्यो गर्न सकिन्छ भन्ने मेरो विश्वासको कुरा थियो । किनकी म सँग केही योजनाहरु थिए... IT sector मार्फत Global Scale का सम्भावनाहरू नेपालमा भित्र्याउने हाम्रो प्रतिबद्धता हो ।"
13/02/2026
प्रेम विवादले लियो ज्यान — दैलेखमा १६ वर्षीय किशोरको निर्मम हत्या
दैलेखको दुल्लू नगरपालिका–४ शान्तिबजारका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको छ। फुटबल खेलेर फर्किँदै गरेका उनलाई दाहिने कोखाबाट पेटतर्फ निस्कने गरी चक्कु प्रहार गरिएको थियो। गम्भीर घाइते भएका खनालको दुल्लू अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभएको छ।
घटनामा संलग्न रहेको आरोपमा दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई प्रहरीले करिब १० किलोमिटर टाढा चामुण्डाको जंगलबाट पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार एउटै किशोरीलाई मन पराउने विषयमा विवाद हुँदा घटना भएको बुझिएको छ। प्रत्यक्षदर्शीका अनुसार कुनै चेतावनी वा विवादबिना पछाडिबाट एक्कासी चक्कु प्रहार गरिएको थियो।
यस घटनाले दुल्लू क्षेत्र स्तब्ध र शोकमग्न बनेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
12/02/2026
Nepal gives the target of 124 runs to Italy in ongoing T20 World Cup. 🥹
नेपालको जेनजी आन्दोलनमा पत्नी गुमाएका एक भारतीयले १०० करोड भारु क्षतिपूर्तिको मागसहित दर्ता गराए मुद्दा
हिजो बाट निर्वाचन प्रहरीको तालिम सकिएको छ भने अब निर्वाचन प्रहरी (म्यादीहरू) आफ्नो ड्यूटीमा खटिनेछन्। 😮
10/02/2026
Present condition
10/02/2026
Thank you everyone for your continued support...
10/02/2026
TV अगाडि सपना देख्ने केटादेखि England सामना गर्ने Lokesh Bam ,सानो उमेरदेखि क्रिकेटको सपना बोकेर हुर्किएको एउटा बालक, विश्व क्रिकेटको मञ्च World Cup मा England जस्तो टिमविरुद्ध उत्रिएर धमाकेदार प्रर्दशन गर्न सफल भयो ।
Lokesh Bam — केवल ब्याट्सम्यान होइन,लाखौँ नेपाली युवाको आशा बनेको छ, नेपाली क्रिकेट को भविष्य बनेको छ।हार–जितभन्दा ठूलो कुरा,नेपालको जर्सी लगाएर अन्तिम बलसम्म लड्ने साहस…र यही साहसले नेपाली क्रिकेटलाई फरक बनाउँछ।🇳🇵
27/04/2024
Improve your English daily...