19/09/2024
संविधान दिवस २०८१ को सम्पुर्णमा शुभकामना
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramjanaki English medium Boarding School, Private School, Surkhet.
19/09/2024
संविधान दिवस २०८१ को सम्पुर्णमा शुभकामना
17/09/2024
बिश्वकर्मा बाबाले सबैको कल्याण गरुन जय बिश्वकर्मा बाबा
17/09/2024
आदरणीय अभिभावक ज्युहरु नमस्कार l यस् बिध्यालयको दोस्रो त्रैमासिक परीक्षा यहि मिति २०८१ असोज महिनाको १३ गत्ते ठिक ११:०० बजे आइतबारदेखि संचालन हुने भएकाले हजुरहरुका नानि बाबुहरुलाई घरमा पुर्ब तयारी गराइदिन हुन र असोज महिना सम्मको सम्पुर्ण शुल्कहरु बुझाइ सहयोग गरिदिन हुन जानकारी गर्दछौ । नोट:- सम्पुर्ण शुल्क भुक्तानी नगरेको खण्डमा प्रवेश पत्र नदिनुका साथै परीक्षामा सहभागी पनि गराइने छैन ।
14/09/2024
बालबालिकामा लगानी सुनिश्चित भबिस्यको थालनी भन्ने मुल नाराका साथ ६० औ रास्ट्रिय बाल दिवस २०८१ को सम्पुर्ण बालबालिकाहरुमा हार्दिक शुभकामना
कक्षा ४ का नानिबाबुहरुको अभिनय र निर्माता कक्षा शिक्षक बिनिता सुनार मिसको लेखनमा तयार गरिएको कुलतबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने सन्देश सहितको नाटक प्रदर्शन गर्नु भएकोमा सम्पुर्णलाई मुरि मुरि धन्यवाद
Demonstration of Drama for class Four about Not Use Drugs and Alcohol
Morning Greeting and Presentation of Class L.K.G.B and Two
08/08/2024
भोलिको सार्वजनिक बिदा सम्बन्धि सूचना
04/05/2020