Mission Psc

Mission Psc

Share

Informative page

15/11/2025

लाज सरम इजत नभयका भेडा हरु को भिड

25/10/2025

आइसल्यान्डमा पहिलो पटक लामखुट्टे देखिएको छ ।
आइसलाण्डमा आजभन्दा करिब ४० वर्ष अगाडि लामखुट्टे भेटिएको थियो तर त्यो लामखुट्टे त्यहाँ हवाईजहाजबाट आएको थियो। हालै, अक्टोबर १६, २०२५ मा ३ ओटा लामखुट्टे (दुई पोथी, एक भाले) खुला प्रकृतिमा भेटिएका छन् , र यसरी आइसल्यान्डमा खुला प्रकृतिमा लामखुट्टे भेटिएको यो पहिलो पटक हो।
लामखुट्टेको प्रजाति: Culiseta annulata
पत्ता लगाउने व्यक्ति: Björn Hjaltason
खोज पुष्टि गर्ने वैज्ञानिक: Matthías Alfreðsson
लामखुट्टे पत्ता लागेको ठाउँ: Kiðafell, Kjós, Iceland.

13/10/2025

विपिन जोशी बारे नेपाल सरकारको आधिकारिक जानकारी: "आज विहान इजरायलको स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेना (IDF) ले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ ।

ह'मा'सको कब्जामा रहेका सबै जिवित ब'न्दीहरुको रिहाइ र मृ'त ब"'न्दीहरूको श*व हस्तान्तरण प्रक्रिया पुरा नभएसम्म मन्त्रालयले यस बिषयमा निरन्तर रुपमा जानकारी अद्यावधिक गर्ने व्यहोरा अनुरोध छ । "

13/10/2025

काठमाण्डौ बिजुलीबजार पुलको viral video/photo मा " गsन " लिएका र TOB को लुगा लगाएका युवालाई काठमाण्डौ प्रहरीले म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने भएको छ ।

13/10/2025

Hopes are almost gone! 💔

21/09/2025

सुमना लाई प्रस्न??

21/09/2025
20/09/2025

news:
गा'जामा आ'क्र!म'ण तीव्र, ह!मा'सले ४८ ब!न्दी'को तस्वीर सार्वजनिक : सूचीमा नेपालका विपिन जोशी पनि 🥺
गा'जामा इ'जरायलले आ'क्र!म'ण तिव्र पारे पछि ह!मा'सले वि!दा'ई तस्वीर भन्दै ४८ ब!न्दी'हरुको तस्वीर सार्वजनिक गरेको छ । यसमध्ये कसको अवस्था के छ भन्ने ह!मा'सले खुलाएको छैन । सूचीको ३८ नम्बरमा नेपालका विपिन जोशीको तस्बिर राखिएको छ ।🥺

17/09/2025

"अस्तिको जेनजी आन्दोलनमा भएको घुसपैठले आन्दोलनको शुद्धता मात्र होइन, हाम्रो भविष्यको दिशालाई समेत प्रश्नमा पारेको छ। 🌐✊

16/09/2025

Reply

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Birendranagar
Surkhet