Surkhet Zenith Live page

Surkhet Zenith Live page

Share

जेनिथ सुर्खेतबाट उपलब्ध हुने सेवाहरु Educational Consulticy

01/05/2026

राय सुझाव दिने सन्दर्भमा ।

01/05/2026

New Class Start 2083

15/04/2026

नायब सुब्बा प्रथमपत्र परीक्षा: यही बैशाख २० गते, बिहान ११ बजे ।
राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना (मितिः २०८३।०१।०२)

Photos from Surkhet Zenith Live page's post 12/04/2026

New year offer 2083

Photos from Surkhet Zenith Live page's post 07/04/2026

निमावि भारि संख्यामा विज्ञापन 🎯🙏🤗
नयाँ तयारी कक्षा विहान ५:३० बजे र वेलुका ४:०० बजे देखि
🚀 निमावि शिक्षकसेवा विशेष तयारी गर्ने उत्कृष्ट अवसर
📌 सुविधाहरू:
✅ Special PDF Notes
✅ Daily MCQ Practice
✅ Model Set & Unit Test
✅ Second paper Daily Homework check and Feedback (Unit Test exam)
(निमावि दुवै पत्रको तयारी कक्षा र प्रावि तहको कक्षा पनि भइरहेको छ)
🌐 थप जानकारीका लागि
9801288892/9848285741/083523928

Photos from Surkhet Zenith Live page's post 24/03/2026

बागमती प्रदेशको पाचौं तहको परिक्षा तालिका आयो ।

22/03/2026

New Class Start Evening 5 pm

11/03/2026

खरिदार विज्ञापन–२०८२ लाई लक्षित गरी नयाँ कक्षा सञ्चालन
निजामती सेवा तथा संघीय संसद सेवाका रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) – खरिदार वा सो सरह पद का लागि बढुवा, आन्तरिक प्रतिस्पर्धा (आ.प्र.), खुला तथा समावेशी तर्फ विज्ञापन प्रकाशित भइसकेको छ।
यस महत्वपूर्ण अवसरलाई मध्यनजर गर्दै जोनिथ एजुकेशन प्रमोशन ले खरिदार तयारी कक्षा सञ्चालन गरेको जानकारी गराइन्छ ।
विज्ञापन सम्बन्धि विस्तृत जानकारी
@ विज्ञापन मितिः २०८२/११/२७
@ विज्ञापन नंः १०००७–१६३०५/०८२/०८३
@ परीक्षा दस्तुरः रु ५००/– {समावेशी तर्फः रु १५०/–}
@ दरखास्त दिने अन्तिम मितिः २०८२/१२/१७ गते
@ दोब्बर दस्तुरः २०८२/१२/२४ गते
@ फारम भर्ने माध्यमः https://psconline1.psc.gov.np/ #/login
@ न्युनतम योग्यताः SEE Pass
@ प्रथम पत्र: २०८३/१/२६ गते, ११ बजे।
@ उमेर हदः २०८२/१२/१७ गते सम्म १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको (नोट :-महिला तथा अपाङ्गको हकमा ४० वर्ष)

📚नयाँ कक्षा समय:
🕠 बेलुका : ५:३० बजे आज बाट । Free Demo Class ३ दिन (२७,२८ र २९ गते )
💻 अनलाइन कक्षा:
🕕 बिहान : ६:१५ बजे । 🕡 बेलुका : ६:१५ बजे
सम्पर्क:
कीर्तिपुर : ०१-४३३५१४४,९८०९२८८८९० | ९८४९०९६९३८
सुर्खेत : ०८३-५२३९२८ । धनगढी : ०९१-५९०७०८
जोनिथ एजुकेशन प्रमोशन
“सफलताको सही तयारी”

Photos from Surkhet Zenith Live page's post 11/03/2026

कर्णाली प्रदेशबाट फाराम भरी सुर्खेत जिल्ला मा परीक्षा केन्द्र रहेर उत्तीर्ण हुने सम्पुर्णलाई लाइसेन्स बितरणको सुचना ❤️❤️शिक्षा बिकास तथा समन्वय इकाइ सुर्खेत

11/03/2026

नायब सुब्बा तृतिय पत्र लेखाको कक्षा आज विविध कारणले नहुने जानकारी गराउँदछौ।
जेनिथ सुर्खेत

Photos from Surkhet Zenith Live page's post 11/03/2026

लौ तयारी थाल्नुस !
खरिदारको बिज्ञापन, २०८२ !

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Rangasala Marg
Surkhet
27000