22/09/2023
Global village consultancy, Surkhet
Study & Work In Japan. Japanese language learning center.
22/09/2023
20/09/2023
2080/6/3गते
17/09/2023
ssw working भिजामा जापान जान खोजि रहनु भयका सबैमा खुसिको खबर, अब नेपालमै jft रskil परिक्षा दिन मिल्ने भयकोछ भनेpayment को लागि बैक मार्फत नभइcredit card/dabit card/prepaid card/मार्फत पेमेन्ट गर्न सकिनेछ। notice. from. Prometric. below, नेपालमा टेस्ट डेलिभरी अक्टोबर 13 तारिख बाट सुचारु हुनेछ र अक्टोबर 10बेलुका नेपाल समये 2.45बजे बाट टेस्ट अपोइन्टमेन्ट समये तालिका उपलब्ध हुनेछ समयले तालिका को लागि उपल्ब्ध परीक्षा अवधि अक्टुबर 13देखि नोभेम्बर 24सम्म हुनेछ कृर्पया ध्यान दियेर भुत्तानि बिधि सुरु भएपछि भुत्तानि क्रेडिट कार्ड/डेविड कार्ड/प्रिर्पेड कार्ड /परिवर्तन हुनेछ र भुत्तानि क्रेडिट कार्ड/डेविड कार्ड/ प्रिर्पेड कार्ड मार्फत गरिनेछ साथै परीक्षा शुल्क को मुद्रा NPR/बाटUSD मा परिवर्तन गरिनेछ भौचर बिक्री वितरण कार्यक्रम सञ्चालन गरिने छैन यदि तपाइसंग क्रेडिट कार्ड/डेविड कार्ड/प्रिर्पेड कार्ड छैनभने कृर्पया परीक्षा समये तालिका सुरु हुन अघिनै तयारी गर्नुहोस् क्रेडिट कार्ड/डेविड कार्ड/प्रिर्पेड कार्ड visa/Mastercard बाट द्वारा जारि गरियेको हुनेछ र3_Dसुरछित रुपमा सक्रिय हुनु पर्दछ ध्यान दिनुहोस कि परीक्षा तालिका सुरु भयपछि तपाइ द्रर्ता वेबसाइटमा भारि पहुच का कारणले तिर्न्तै लगइन गर्न सछेम नहुन सक्छ कृर्पया धैरे गर्नुहोला पुन प्रयास गर्नुहोला यदि तपाइ हरुसंग क्रेडिट कार्ड/डेविड कार्ड/ प्रिर्पेड कार्ड छैनभने तपाइले अपोइन्टमेन्ट अनुसुचित गर्न सक्नुहुने छैन तेसैले तपाइसगँ क्रेडिट कार्ड/डेविड कार्ड/प्रिर्पेड कार्ड छैनभने कृर्पया दर्ता वेबसाइट मा पहुच नगर्नुहोला।तपाइ यस पृष्ट मा अक्टुबर 10को दर्ता स्थिति आफैले चेक जाच गर्न सक्नु हुनेछ।नेपालमा परीक्षा बितरण जारि रहनेछ र परीक्षा तालिका अन्तिम भयपछि यो पृष्टमा पोष्ट गरिनेछ promatic customer service center inजानकारि को लागि यो वेबसाइट नम्बर प्रयोग मा लियेर सबै जानकारी लिनुहोला https//apply.sswnepal.com/लकइन गरि मौकाको फाईदा उठाउनु होला थप जानकारीको लागि 9762206886 मा फोन गर्नु होला मौका आउछ पर्खिदैन बगेको खोला फर्किदैन ग्लोबल भिलेज कन्सल्टेन्सी बिरेन्द्रनगर 6सुर्खेत
06/09/2023
कृष्ण जन्मे को दिन को सम्पुर्ण मा शुभ कामना ग्लोबल भिलेज परिवार बिरेन्द्रनगर सुर्खेत।
20/06/2023
Roshan Baniya Uchida Klepelin test in Nepal
16/06/2023
APtitude Tast Aba Yata Bata यो टेष्ट भनेको आइक्यु Tast मानिन्छ यो टेष्टले के जानकारी पाइन्छ भने यो टेष्ट बाट कुनै पनि जापानिज भाषा सिक्ने अध्ययन गर्ने बिधार्थी हरुले कति को ढिला चाडो सिकाइ लिन्छ अथवा बुझ्छ भन्ने हुन्छ।यो टेष्ट लिन अब कुनै देशबिदेस जानु पर्दैन यो सेबा अब हामि बाट नै सेबा पाउनु हुनेछ। नमस्ते।
16/06/2023
एस ग्लोबल भिलेज कन्सलटेन्सि ले शैक्षिक सत्र 2080/81को कार्य योजना कार्यसम्पादन को सुरुवात भएको हुदा सबैमा जानकारी गराउछौ। अाउने शैक्षिक बर्ष बाट बिल्कुलै नया र प्रभावकारी ढङ्गले सञ्चालन हुनुका साथै बिधार्थी हरुलाइ हामिले जापानको लागि अबदेखि नया कलास नया सिकाई APtitude Test का साथै भाषा परीक्षा को बिषयमा हामिले नेपालमै पहिलोपटक patf को नया परीक्षा पणालि हामिले सबै नेपालि हरुलाई सेबा दिन जापान सरकार ले नै उच्च प्राथमिकतामा राखेर यसलाइ महत्तो को रुपमा लियेको र नेपाल मा पनि सबै माताहात का निकाय नेपाल सरकार बाट सिफारिस भैसकेको र सेबाको लागि हामिले यस्को पाठयक्रम पुस्तक सेलेबर्ष तैयारि भइसकेकोले जापानिज भाषा jft jlpt होइन अब patf को परीक्षा लिनको लागि अाजै सिट सुरक्षित गर्नु होला ग्लोबल भिलेज। कन्सलटेन्सि परिबार बिरेन्द्रनगर सुर्खेत मोबाइल नम्बर 9762206886 कल गरि बुझ्न सक्नुहुन्छ धन्नेबाद सहयोग का लागि।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Birendranagar 06, Surkhet
Surkhet
21700