Nicholas English Medium Boarding School Birendranagar 4 Surkhet

Nicholas English Medium Boarding School Birendranagar 4 Surkhet

Share

NICHOLAS SCHOOL
SUCCESS IS NOT ACCIDENT, IT IS HARD WORK , PERSEVERANCE LEARNING STUDY

19/08/2026

सूचना
कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा मिति २०८३/०५/०४ गते सार्वजनिक बिदा रहने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ।
साथै, मिति २०८३/०५/०५ गते शुक्रबारदेखि विद्यालयको पठनपाठन नियमित समयतालिका अनुसार सुचारु हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।
धन्यवाद।
विद्यालय प्रशासन

18/08/2026

मन्टेश्वरी तहका हाम्रा नानीबाबुहरूले कक्षा कोठामै भविष्यको लक्ष्य र सपनालाई डान्ससँगै विभिन्न रमाइला अभिनय तथा प्रस्तुति मार्फत प्रस्तुत गरेका छन्। 💃🕺✨
नानीहरूको कल्पनाशक्ति, आत्मविश्वास, सिर्जनशीलता र प्रतिभालाई उजागर गर्ने यस्तो रमाइलो सिकाइले उनीहरूलाई “म भविष्यमा के बन्न चाहन्छु?” भन्ने सपना देख्न र त्यसलाई अभिव्यक्त गर्न प्रेरित गरेको छ। 👩‍⚕️👨‍🚀👩‍🏫👨‍🚒♥️

Photos from Nicholas English Medium Boarding School Birendranagar 4 Surkhet's post 18/08/2026

Our students are actively engaged in a meaningful project-based learning activity as they explore and research Kankrebihar of Surkhet District. Through self-directed research, observation, and information gathering, students are discovering the historical, cultural, and natural significance of this beautiful heritage site.
This activity encourages students to learn independently, develop research skills, and connect classroom knowledge with real-life places and experiences.

Photos from Nicholas English Medium Boarding School Birendranagar 4 Surkhet's post 17/08/2026

🌧️☔ Rainy Day Celebration – Nursery Class 🌈💦
Tiny smiles, happy hearts, and lots of rainy-day fun! 💕
Our Nursery little ones enjoyed a wonderful Rainy Day Celebration filled with laughter, creativity, and joyful learning. 🌧️🌈
Making learning fun and creating beautiful memories together! 🥰✨

17/08/2026

शुभ नागपञ्चमीको हार्दिक शुभकामना

नागपञ्चमीको पावन अवसरमा निकोलस एकेडेमी परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक-कर्मचारी तथा शुभेच्छुकहरुमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

Photos from Nicholas English Medium Boarding School Birendranagar 4 Surkhet's post 17/08/2026

सेवा नै सच्चा धर्म हो ♥️

17/08/2026

🌸 रमाइलो सिकाइ, साना-साना उपलब्धि! 🌸

LKG का नानीबाबुहरू कक्षाकोठामा रमाइलो वातावरणमा अक्षरहरूलाई जोड्दै नयाँ-नयाँ शब्द निर्माण गर्न सिक्दैछन्। 📚✏️
खेल्दै, सिक्दै र हाँस्दै अघि बढिरहेका हाम्रा साना प्रतिभाहरूको यो सुन्दर सिकाइ क्षणले सिकाइलाई अझ रोचक र प्रभावकारी बनाएको छ। ❤️
आफैं अक्षर चिन्ने, जोड्ने र शब्द बनाउने क्रममा देखिएको उनीहरूको उत्साह र खुसी साँच्चिकै मनमोहक छ। 😊🌈

Photos from Nicholas English Medium Boarding School Birendranagar 4 Surkhet's post 17/08/2026

सानो सहयोग, ठूलो खुसी ❤️🙏
Nicholas Academy का विद्यार्थीहरूले आयोजना गरेको “मुठी दान कार्यक्रम” अन्तर्गत संकलित सहयोग सामग्री लिएर प्रशान्ति वृद्धाश्रम केन्द्रमा पुग्ने अवसर प्राप्त भयो।
विद्यार्थीहरूमा सेवा, सहयोग, करुणा र मानवताको भावना विकास गराउने उद्देश्यले गरिएको यस सानो प्रयासले वृद्धाश्रममा रहनुभएका आमाबुबाहरूको मुहारमा केही खुसी ल्याउन सकेकोमा हामी अत्यन्त हर्षित छौँ। ❤️
“आफूसँग भएको थोरै कुरा पनि आवश्यकतामा रहेकासँग बाँड्न सक्नु नै साँचो मानवता हो।”
यस पुण्य कार्यमा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहयोगी मनहरूलाई हार्दिक धन्यवाद। 🙏
यस्ता सामाजिक तथा मानवीय सेवाका गतिविधिहरूले विद्यार्थीहरूलाई असल, जिम्मेवार र संवेदनशील नागरिक बन्न प्रेरणा दिने विश्वास लिएका छौँ।
Nicholas Academy परिवार — शिक्षा मात्र होइन, संस्कार र सेवाको पाठ पनि। ❤️🙏
# सेवा_नै_धर्म

Photos from Nicholas English Medium Boarding School Birendranagar 4 Surkhet's post 11/08/2026

Education is not limited to textbooks and classrooms. At our school, students are also encouraged to take part in cleanliness activities, helping them understand the value of responsibility, teamwork, discipline, and a clean environment.
These small efforts today help shape responsible and caring citizens for tomorrow. 💚🌍♥️

Photos from Nicholas English Medium Boarding School Birendranagar 4 Surkhet's post 11/08/2026

Our little learners are having a wonderful time exploring the Montessori Lab, where they learn through hands-on activities and real experiences. 🧩🔍♥️

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Birendranagar 4 Surkhet
Surkhet
SPEED