Golden Gate Education Center Surkhet - गोल्डेन गेट एजुकेशन सेन्टर सुर्खेत

Golden Gate Education Center Surkhet - गोल्डेन गेट एजुकेशन सेन्टर सुर्खेत

Share

First Institute of Karnali province

19/08/2026

अंग्रेजी सिक्ने चाहना छ, तर समय छैन?

📚 अब चिन्ता नगर्नुहोस्!

⏰ बिहान ५:०० देखि ७:०० बजे सम्म नयाँ अंग्रेजी कक्षा सञ्चालन हुँदैछ।
सही समय, सही मार्गदर्शन, उज्यालो भविष्य! ✨

📖 Learn English, Build Confidence. 🚀


Golden Gate Education Center Surkhet - गोल्डेन गेट एजुकेशन सेन्टर सुर्खेत

15/08/2026

नियमित अभ्यास, निरन्तर मेहनत र सही मार्गदर्शन नै सफलताको आधार हो ।
परीक्षा तपाईंहरूको आगामी यात्राको अर्को महत्वपूर्ण कदम हो।

Golden Gate Education Center Surkhet - गोल्डेन गेट एजुकेशन सेन्टर सुर्खेत

14/08/2026

“नमस्कार सम्पूर्ण विद्यार्थी साथीहरू। आज १ बजे सञ्चालन भएको परीक्षामा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई सर्वप्रथम धन्यवाद भन्न चाहन्छु। आजको परीक्षा तपाईंहरूको नियमित तयारीलाई जाँच गर्ने र आफूले पढेका विषयहरू कत्तिको बुझ्नुभएको छ भनेर मूल्याङ्कन गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो।
आजको परीक्षामा धेरै महत्वपूर्ण तथा आगामी लोकसेवा, शिक्षक सेवा, लाइसेन्स तथा Computer Operator सम्बन्धी परीक्षाहरूमा उपयोगी हुने प्रश्नहरू समावेश गरिएको थियो। परीक्षा दिएपछि धेरै विद्यार्थीहरूलाई आफूले कुन प्रश्न सही गरेँ, कुन प्रश्नमा गल्ती भयो, सही उत्तर के हो र आफ्नो तयारीको अवस्था कस्तो छ भन्ने जिज्ञासा हुन सक्छ। त्यसैले आजको परीक्षाको Feedback Video लिएर आएको छु।
यस भिडियोमा आज परीक्षामा सोधिएका महत्वपूर्ण प्रश्नहरूलाई क्रमशः हेर्दै जानेछौँ। प्रत्येक प्रश्नको सही उत्तर के हो, किन सही हो, र आवश्यक ठाउँमा त्यससँग सम्बन्धित महत्वपूर्ण जानकारीसमेत छोटकरीमा चर्चा गरेकाे छु। त्यसैले तपाईंहरूले आफ्नो उत्तरसँग मिलाउँदै जानुहोला र जहाँ गल्ती भएको छ, त्यहाँ विशेष ध्यान दिनुहोला।
भिडियो अन्तिमसम्म हेर्नुहोला र आफूले गरेका गल्तीहरूलाई नोट गर्दै आगामी परीक्षाको तयारीलाई अझ मजबुत बनाउनुहोला। धन्यवाद।”

Photos from English  And English Language Online Class's post 14/08/2026

अंग्रेजी भाषा लगायत सम्पुर्ण कक्षा 100% ग्यारेन्टीका साथ सञ्चालन भैरहेका छन् ।✍️🙏🌺❤️

Golden Gate Education Center Surkhet - गोल्डेन गेट एजुकेशन सेन्टर सुर्खेत

10/08/2026

शिक्षक लाइसेन्स तयारी कक्षा–२०८३
मा.वि. तथा नि.मा.वि. तह का लागि उत्कृष्ट तयारीको सुनौलो अवसर!
हाम्रा विशेषताहरू:
✅ अनुभवी तथा दक्ष प्रशिक्षकबाट अध्यापन
✅ बिहान ६ बजे र बेलुका ४ बजे कक्षा सञ्चालन
✅ विषयवस्तुको सरल तथा प्रभावकारी प्रस्तुतीकरण
✅ नियमित अभ्यास, नमुना प्रश्नपत्र तथा परीक्षा केन्द्रित तयारी
✅ विद्यार्थीमैत्री वातावरण र व्यक्तिगत मार्गदर्शन
✅ अघिल्लो २०८२ को नतिजामा १००% पास गराउन सफल 🏆
✅ शिक्षक बन्ने सपनालाई सफल बनाउने हाम्रो प्रतिबद्धता 💙
🎯 अबको लक्ष्य : शिक्षक बन्ने सपना साकार पार्ने!
🏫 GOLDEN GATE COMPUTER & TUITION CENTER
वीरेन्द्रनगर–०३, यारीचोक, सुर्खेत
📞 सम्पर्क: 083590115, 9851113781, 9769976754
सीमित सिट मात्र — आजै भर्ना हुनुहोस्
👉 आफ्नो शिक्षक लाइसेन्सको तयारी सही ठाउँबाट सुरु गर्नुहोस्।
Golden Gate — तपाईंको सफलताको यात्राको भरपर्दो साथी।

10/08/2026

अंग्रेजी भाषाको नयाँ कक्षा आज दिउँसो 1 बजेबाट ..

10/08/2026

📢 #महत्त्वपूर्ण_जानकारी

अंग्रेजी भाषाको नयाँ कक्षा २९ गतेदेखि सञ्चालन हुने भनिए पनि विद्यार्थीहरूको विशेष माग र सुविधालाई मध्यनजर गर्दै आजदेखि नै दिउँसो १:०० बजेदेखि कक्षा सञ्चालन हुने जानकारी गराइन्छ।

इच्छुक सम्पूर्ण विद्यार्थीहरूलाई समयमै उपस्थित भई कक्षामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।

📚 आजैदेखि सिकाइको नयाँ सुरुवात!
🕐 समय: दिउँसो १:०० बजे
मिति : २०८३/०४/२५ गतेबाट
Whatsapp- 984-7529576
Founder
Namaraj Shahi
985-1113781


Golden Gate Education Center Surkhet - गोल्डेन गेट एजुकेशन सेन्टर सुर्खेत

09/08/2026

🔥 NEW ENGLISH LANGUAGE CLASS 🔥

📢 अंग्रेजी भाषाको नयाँ कक्षा २९ गतेदेखि सञ्चालन हुँदैछ।

🎯 समूह पूरा हुन केही सिट मात्र बाँकी!
👉 आफ्नो सिट समयमै सुरक्षित गर्नुहोस्।
📚 Grammar | Reading | Speaking | Conversation

🚀 Basic देखि Advanced Level सम्म

✍️ किताब लेखक तथा प्रशिक्षक:
Mr. Bir Bahadur Shahi

📞 Call / WhatsApp: 984-7529576

💯 पढ्ने English ले Exam पास हुन्छ,
बोल्ने English ले Life पास हुन्छ! 🔥



Golden Gate Education Center Surkhet - गोल्डेन गेट एजुकेशन सेन्टर सुर्खेत
English And English Language Online Class

08/08/2026

अंग्रेजी तथा अंग्रेजी भाषाका कक्षाहरु किताब लेखक MrBir Bahadur Shahi बाट सञ्चालन ....

07/08/2026

📢 अंग्रेजी भाषाको नयाँ कक्षा सञ्चालन सम्बन्धी सूचना

अंग्रेजी भाषाको नयाँ कक्षा दिउँसो १:३० बजेदेखि ३:०० बजेसम्म सञ्चालन हुँदैछ।

🗓️ नयाँ कक्षा प्रारम्भ हुने मिति: २०८३ साल श्रावण २८ गते
अंग्रेजी भाषा सिक्न इच्छुक सम्पूर्ण विद्यार्थीहरूलाई समयमै भर्ना भई कक्षामा सहभागी हुन हार्दिक अनुरोध गरिन्छ।


Golden Gate Education Center Surkhet - गोल्डेन गेट एजुकेशन सेन्टर सुर्खेत

English And English Language Online Class

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Birendranagar
Surkhet
21700