29/09/2025
कक्षा १२ को पुर्नयोगको नतिजा सार्वजनिक
We will give you SEE,NEB (+2),all university update along with education related information
29/09/2025
कक्षा १२ को पुर्नयोगको नतिजा सार्वजनिक
01/09/2025
कक्षा १२ को Retotaling को नतिजा सार्वजनिक
कक्षा १२ को Retotaling को Result बोर्डको कार्यतालिका अनुसार आज किन आएन ? साथै कक्षा १२ का विद्यार्थीलाइ महत्वपूर्ण जानकारी
26/08/2025
देश तथा बिदेशमा बस्नु हुने सम्पुर्ण हिन्दु नारीहरुमा पबित्र पर्व हरितालिका तिजको शुभकामना !! 😲♥
15/08/2025
SEE Retotaling को अन्तिम Lot को Result भर्खरै सार्वजनिक भएको छ । पुरा Result हेर्नको लागी तलको Link मा Click गर्नुहोला ।
https://neb.gov.np/detail/105
11/08/2025
राष्ट्रिय परिक्षा बोर्डले SEE Retotaling को 5th Lot को Result सार्वजनिक गरेको छ । पुरा Result हेर्नको लागी तलको Link मा Click गर्नुहोला ।
https://neb.gov.np/detail/57
10/08/2025
10/08/2025
: नेपालका राष्ट्रिय क्रिकेटर ललित राजबंशीकी आमाको निधन भएको खबरले नेपाली क्रिकेट परिवार शोकमा डुबेको छ। उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। 🕊️
10/08/2025
क्रिकेटर ललित राजबंशीले रुँदै गरेको इमोजीसहित "मामु, I am sorry" भन्दै आफ्नो इन्स्टाग्राम/फेसबुक स्टोरीमा लेखेका छन्। 😢
09/08/2025
रक्षाबन्धन को धागो जतिसुकै कम्जोर भएपनि
सम्बन्ध को धागो सदैव बलियो रहिरहोस् ,,
#जनैपूर्णिमा तथा रक्षा बन्धनको सबैमा हार्दिक मंगलमय शुभकामना ♥
08/08/2025
इजरायल सरकारले प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल झिकाउने र संयुक्त राष्ट्रसंघसम्म पुर्याउने तयारी गरेको छ । उनीहरूको भिसालगायतका कागजातको काम सकिएको र छिट्टै झिकाइने विदेश मन्त्रालयका अधिकारीले बताएका छन् ।