Karnali Warriors Gorkha Surkhet

Karnali Warriors Gorkha Surkhet

Share

British Army, Singapore Police, Nepal Army, Nepal Police, APF, Indian Army, अादिमा भ?

Photos from Karnali Warriors Gorkha Surkhet's post 13/10/2025

Pass out- program
कर्णालि वारियर्स समर्पित - हार्दिक बधाई एवम् कार्यकालको शुभकामना सोबिन्द्र बम - लगनशील मेहनत खेर जादैन !!!

Photos from Karnali Warriors Gorkha Surkhet's post 22/09/2025

यस पटक कर्णालि वारियर्स कालिकोट का फुट्बल प्रतियोगिताहरुमा सहभागिता जनाउदै !!
प्रमुख कोचको भुमिकामा पुर्ब खेलाडि हाल प्रशासकिय अधिकृत अभिशेक बम साथै रास्ट्रिय खेलाडि अनिल बम ले जिम्मेवारि बहन गर्दै !
अनुभवी ,रास्ट्रिय स्तरका खेलाडि र U- 16 लिगको अनुभव बटुलि सकेका खेलाडिहरु यस टिममा समावेश रहेका यस कर्णालि वारियर्स फुट्बल टिम प्रशासकीय प्रमुख दमन राज बम ज्यु ले हाम्रो प्रचार समितिलाई जानकारी दिनुभएको छ !

Photos from Karnali Warriors Gorkha Surkhet's post 06/09/2024

💐 हामी भबिस्य निर्माण गर्दछौं !! हार्दिक बधाई 💐
नेपाल आर्मी हुन सफल भाइ सोबिन्द्र बम र वकिल बम लाई पल्टने जिबनको शुभकामना ।
यहाँ बाट सिकेका कुरामारहि सैन्य जीवन बिताउनु हुनेछ भन्ने आशबादी रहेका छौं । मेहनत र हिक्मत छोड्नु हुन्न ! फल एक दिन अबस्य मिल्छ भन्ने कुरालाई प्रमाणित गर्यो !!
# karnali warriors family

Photos from Karnali Warriors Gorkha Surkhet's post 16/05/2024

Today match day 5:00 pm
most valuable player of team
Kusal jung bam , Dxyan dangi, Santhos rasaili

Photos from Karnali Warriors Gorkha Surkhet's post 13/05/2024

मिसन - TYC cup 2081
हामि लाहुरे मात्र होइन , खेलाडी पनि बनाउने गर्छौ !
हाम्रो उत्पादन , हाम्रो मेहनत र लगानि !!
वारियर्स खेलाडिहरु ट्रेनिङ समयमा बल सङग खेल्दै रमाउदै

Photos from आर्मी सुचना army notice 's post 19/04/2024

नया भर्ना खुल्यो !!

Photos from Karnali Warriors Gorkha Surkhet's post 13/03/2024

-SEMINAR-
Intake-2024 Admission Open
हजुरहरुको शहर बिरेन्द्रनगर सुर्खेतमा हामिले British army, singapore police का लागि तयारि कक्षा सन्चालनमा लेएका छौ !!


08/03/2024

(इन्टेक २०२४/२५ मिति २०८० फागुन १८ देखि चैत १६ गते सम्म 1-29 Mar 2024 अनलाइन रेजिष्टर (Online Registration) New Admission Open!!! British Army & Singapore Police Force
Us Tel :-9847648070/9858091013

https://gurkha.defencegateway.mod.uk/

27/02/2024

के तपाइ लाहुरे बन्न चाहानुहुन्छ !
यदि चाहानु हुन्छ भने हामिलाई सम्झनुहोस !
बिगत लामो समय देखि हजुरहरु कै शहर बिरेन्द्रनगर बाट सेवामा छौ !
सेवा-सुविधा
- सुबिधा सम्पन्न होस्टेल
- आफ्नै खेल मैदान ,
- डिजिट्ल कक्षा ,
- दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा प्रशिक्षण !!


https://gurkha.defencegateway.mod.uk/

Photos from Karnali Warriors Gorkha Surkhet's post 24/02/2024

२०८० फागुन १८ देखि चैत्र १६ सम्म British gorkha army & singapore police force का लागि online registration खुलेको जानकारी सङै यस कर्णालि वारियस ले तयारि कक्षा सन्चालन सुरु गरेको सम्पुर्णमा जानकारी गर्दछौ !!

24/02/2024

२०८० फागुन १८ देखि चैत्र १६ सम्म British gorkha army & singapore police force का लागि online registration खुलेको जानकारी सङै यस कर्णालि वारियस ले तयारि कक्षा सन्चालन सुरु गरेको सम्पुर्णमा जानकारी गर्दछौ !!

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Birendranagar 3 Surkhet
Surkhet
21700