26/09/2025
स्वदेश तथा विदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपालीजनहरुमा बिजया दशमी तथा सुभ दिपावली र छट पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 🥰
Pathshala Education Hub
Birendranagar-3 Surkhet
02/09/2025
हाम्रो यस Pathshala Education Hub मा कार्यरत Accountant आस्था क्षेत्री miss लाई जन्मदिनको धेरै धेरै सुभकामना।
पाठ्शाला परिबार
16/08/2025
सम्पूर्णमा कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना🥰
Pathshala Education Hub
Birendranagar-3, Surkhet
10/08/2025
🎯 Golden Opportunity!
📚 Study in JAPAN 🇯🇵
💯 Full Scholarship Available for 💉 Nursing | 🚗 Driving
📌 Limited Seats – Only 40!
🎯 Location: Tokyo City
📜 Requirement: JLPT/NAT (N5) Passed Students
📜Students who can pass the JLPT and NAT exams can also apply.
🗓 Physical Interview: Sep 11 & 17.
📍 Pathshala Education Hub – Birendranagar-03, Surkhet
📞 Call Now: 9765770545 | 9841646409
🔥 Don’t Miss This Life-Changing Opportunity! Apply Today! 🔥
08/08/2025
उच्च शिक्षा अध्ययनका लागि जापान जाने सोचमा हुनुहुन्छ??
पाठशाला इजुकेशनबाट सपनाको यात्रा सुरुवात गर्नुहोस✍️
24/07/2025
📢 सूचना ! सूचना !! सूचना!!
🎓 तपाई पनि प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
अनि Online form भर्ने ठाउँ नभेटेर हैरान हुनुहुन्छ
✅ अब CTEVT का सम्पूर्ण फारम पाठशाला इजुकेशन बाटै भर्न सकिने !
📝 फारम भर्ने अन्ति मिति :2082/04/26
📍 स्थान: पाठशाला एजुकेशन, [बिरेन्द्रनगर-3, यरिचोक, सुर्खेत]
📞 थप जानकारीका लागि: 083590135/ 9868644588/ 9765770545
🔗 अध्ययनको पहिलो पाइला यतैबाट सुरु गर्न आजै सम्पर्क गर्नुहोस्।
28/06/2025
ग्रेड बृद्धि को परिक्षाको सुचना
27/06/2025
एसईई परीक्षको नतिजा
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७ छ
28/05/2025
के तपाई बिद्यार्थी भिजा मा जापान जाने सोचमा हुनुहुन्छ???त्यसो भए April Intake को काम सुरु भयो है🤗✍️