धनभन्दा विद्या ठूलो
विद्याभन्दा सरकार ठूलो !
# अनिश्चितकालीन शिक्षक आन्दोलन
Janak Raj Khatri - जे. आर. खत्री
Public service/teacher service commission exam preparation
अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि
विजेता राष्ट्र :- अष्ट्रेलिया (भारत ६ विकेटले पराजित)
(यो सँगै अष्ट्रेलिया छैठौं पटक च्याम्पियन हुन सफल)
उपविजेता राष्ट्र :- भारत
आयोजक राष्ट्र :- भारत
सहभागी राष्ट्र :- १०
संचालन मिति :- Oct 5, 2023 -Nov 19, 2023
सर्वाधिक रन :- विराट कोहली, भारत (७६५ रन)
सर्वाधिक विकेट :- मोहम्मद शामी, भारत (२४ विकेट)
सर्वाधिक ४ शतक :- क्विन्टन डि कक (दक्षिण अफ्रीका)
फाइनल खेल :- नरेन्द्र मोदि स्टेडियम, अहमदाबाद
सेमिफाइनल पुग्ने राष्ट्रहरु :- भारत vs न्युजिल्यान्ड, अष्ट्रेलिया vs दक्षिण अफ्रीका
फाइनल रेफ्री :- रिचर्ड इलिंगवर्थ र रिचर्ड केटलबरो
सर्वाधिक छक्का : रोहित शर्मा (भारत)
सर्वाधिक अर्घशतक : विराट कोहली (भारत)
फाइनल खेल म्यान अफ द म्याच :- ट्रभिस हेड (अष्ट्रेलिया)
15/11/2023
Tihar @ 2080
SEE गणित बिषयमा धेरै विधार्थी अनुत्तीर्ण (NG) भए भनेर रोइलो गर्नेहरूलाई आज English को नतिजा थाहा भयो होला नि !
09/08/2023
विद्यालय शिक्षा बिधेयकमा नेपाल शिक्षक महासङ्गको ४२ बुँदे सुझाव !
08/08/2023
यदि यो योग्यता हुबहु पारित भए हालको शिक्षक (विशेषगरी गणित / बिज्ञान ) नपाइने समस्या कस्तो होला?
# प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८०
नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् ।
03/08/2023
# प्रस्तावित "बिधालय शिक्षा ऐन, २०८०"
मूल विषयमध्ये गणित र बिज्ञान विषय अङ्ग्रेजी भाषामा अध्यापन गराउनु पर्ने।
# प्रस्तावित "बिधालय शिक्षा ऐन, २०८०"
03/08/2023
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पूर्णपाठ
स्रोत-https://edupatra.com/news/special-provisions-for-school-employees-in-the-bill-with-full-text-of-the-bill/?fbclid=IwAR36lJ3u5vU0r1xeqtMF5YJTHdBJQWysgl6sQlE3Yc5_-aE-Nj7nR7_EcSs
31/07/2023
प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको विषयगत परीक्षा २०८० को परीक्षा मिति परिवर्तन सम्बन्धी सूचना
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Jajarkot
Surkhet