सुमित न्यौपाने - Sumit Neupane

सुमित न्यौपाने - Sumit Neupane

Share

Education is the most important part of the life

Photos from सुमित न्यौपाने - Sumit Neupane's post 17/08/2026

#मधेश प्रदेश अन्तर्गत #स्थानीय प्रशासन सेवा, पाचौं तह र चौंथो तह प्रशासन/लेखा पदको #पाठ्यक्रम । ✅

#नोट:
प्रथम पत्रमा पास हुनेहरू मात्रै दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुन पाउनेछन् ।
प्रथम चरणमा प्राप्त गरेको प्राप्ताङ्क द्वितीय चरणमा शत प्रतिशत जोडिने छ । प्रथम पत्रको पास अंक ४० हुनेछ । 🙏

17/08/2026

आज बाट लागू हुने पेट्रिलियम पदार्थको मूल्य।
゚viralシ

Photos from सुमित न्यौपाने - Sumit Neupane's post 16/08/2026

#मधेस_प्रदेश_लोकसेवा_आयोग
स्थानीय ईन्जिनियरिङ तर्फ सहायकस्तर चौथो तह अ. सब-ईन्जिनियर पदको मिति 2083/08/05-06 गते हुने प्रथम र द्वितीय पत्रको पाठ्यक्रम।🙏

16/08/2026

गण्डकी प्रदेश पाचौं तह सिभिल सब इन्जिनियर पदको द्वितीय पत्रको प्रश्नपत्र।।😊

Photos from सुमित न्यौपाने - Sumit Neupane's post 16/08/2026

Finally waiting is over 🤣
मधेश प्रदेश चौथो र पाँचौ स्थानीय तह परिक्षा मिति सार्वजनिक भयो है साथी हो तयारी व्यापक गरौ ❤️

15/08/2026

भोलि मिति २०८३-०४-३1 गते हुने Civil engineer को दृतिय पत्र को Exam दिने सम्पुर्ण परिक्षार्थी लाई शुभकामना ❤️🙏

भोलि परिक्षा दिएर सुर्खेत फर्कने साथि हरु हुनुहुन्छ भए समयमै सम्पर्क गर्नुहोला 🙏

सम्पर्क नम्बर : 9866895840

Photos from सुमित न्यौपाने - Sumit Neupane's post 14/08/2026

नेपाली सेना अधिकृत क्याडेटमा भारी सङ्ख्या(२८० जना) को विज्ञापन❣️🙏

Online Form भर्न परेमा 9866895840/9820482575
सम्झिनुहोला 🙏

13/08/2026

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना गर्ने राखेप बोर्ड बैठकको निर्णय, एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावलीसमेत अनुमोदन। दशौँ राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउन सबै पक्ष एकताबद्ध भएर तयारीमा जुट्न खेलकुद मन्त्री पोखरेलको आग्रह

11/08/2026

सिंहदरबारमा कहिले पहिलो पटक आगलागी भयो?

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Birendranagar
Surkhet