10/10/2024
समस्त नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व–२०८१ को पावन अवसरमा मेरो व्यक्तिगत तथा संस्थाको तर्फबाट सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
28/03/2024
Best of luck all SEE Students
27/02/2024
Vacancy Apply गर्नकाे लागि तलकाे लिङ्कमा क्लिक गरी विवरण भरी Submit गर्नुहाेस ।
https://forms.gle/vR6ko9NTYA3XPM2W7
03/01/2024
Complete web development course.
If you want to become a web developer please contact.
Delight It Institute And Training Center
Birendranagar Surkhet
9844814003, 9802599383
15/10/2023
समस्त नेपालीहरुको महान पर्व विजया दशमी,शुभ दिपाली, छठ पर्व–२०८० को पावन अवसरमा न्यू सफल मल्टिपल एकेडमी र डीलाई आई.टी. इन्ष्टिच्युट को तर्फबाट सम्पुर्ण अभिभावक, शिक्षक, विद्यार्थी, लयाएत देश बिदेशमा रहनु भएका समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्धायुका साथै उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
28/08/2023
थप ब्याबस्थापनका साथ हामी यरीचाेकमा, इन्छुक विद्यार्थिहरूले समयमै सम्पर्क गर्नुहाेस ।
22/08/2023
कक्षा १२ काे पुरक तयारी गर्न चाहाने विद्यार्थिहरू लाइ सुवर्ण अबसर । समयमै सम्पर्क गरी बिशेष छुट पाउनुहाेस ।
Delight It Institute and Training Center
083-590103, 9858024003, 9844814003