AngrejiPlus : Spoken English Trainings

AngrejiPlus : Spoken English Trainings

Share

Hi, Namaste. it's me Bhupendra Pandey, online English language tutor. if you have any English Language related question ? please contact me on WhatsApp
Thank you.

29/05/2026

अलिअलि बुझ्ने तर लेख्न/बोल्न समस्या छ भने This course is perfect for you!
🕗 समय : बेलुकी ९ बजेदेखी १० बजेसम्म
>
अंग्रेजी भाषा सिक्न गाह्रो छैन, तर सही तरिकाले सिक्नु आवश्यक हुन्छ ।
मुख्यतः Question गर्ने र Answer दिने क्षमता नै Spoken English को आधार हो । यदि तपाईंले Verb र Tense राम्रोसँग सिक्नुभयो भने सहजै Answer दिन सक्नुहुन्छ। Interrogative का नियम बुझ्नुभयो भने सजिलै Question गर्न पनि सक्नुहुन्छ। यत्ति सिकेपछि English बोल्न सुरु गर्न सकिन्छ ।
बाँकी सबै कुरा Day-1 को Free Class मा स्पष्ट रूपमा बताइनेछ।
(पहिलो दिनको कक्षामा निःशुल्क सहभागी हुन कृपया आफ्नो नाम दर्ता गराउनुहोस्।)
>
हामीलाई English नआउने होइन, जानेको English लाई सही ढंगले प्रयोग गर्न नआएको हो।
We provide :
✅ Daily 1+ hour live sessions on Zoom
✅ Free PDF book
✅ Daily notes
✅ Recorded videos of each class
✅ Class activity materials
✅ Effective vocabulary learning techniques & more
अङ्ग्रेजी सुधार्न चाहने सबैका लागि यो कोर्ष उपर्युक्त:
~~~~~~~~~~~~~~~~~~~~~~~
AngrejiPlus (Expertech Communication Pvt. Ltd.)
Anamnagar, Kathmandu / Birendranagar, Surkhet
📧 e-mail: [email protected]
📱 Call/WhatsApp: 9866812513, 9702148636

27/04/2026

अलिअलि बुझ्ने तर लेख्न/बोल्न समस्या छ भने This course is perfect for you!
🕗 समय : बेलुकी ९ बजेदेखी १० बजेसम्म
🗓️ बैशाख १९, शनिबारदेखी

अंग्रेजी भाषा सिक्न गाह्रो छैन, तर सही तरिकाले सिक्नु आवश्यक हुन्छ ।
मुख्यतः Question गर्ने र Answer दिने क्षमता नै Spoken English को आधार हो । यदि तपाईंले Verb र Tense राम्रोसँग सिक्नुभयो भने सहजै Answer दिन सक्नुहुन्छ। Interrogative का नियम बुझ्नुभयो भने सजिलै Question गर्न पनि सक्नुहुन्छ। यत्ति सिकेपछि English बोल्न सुरु गर्न सकिन्छ ।

बाँकी सबै कुरा Day-1 को Free Class मा स्पष्ट रूपमा बताइनेछ।
(पहिलो दिनको कक्षामा निःशुल्क सहभागी हुन कृपया आफ्नो नाम दर्ता गराउनुहोस्।)

हामीलाई English नआउने होइन, जानेको English लाई सही ढंगले प्रयोग गर्न नआएको हो।

We provide :
✅ Daily 1+ hour live sessions on Zoom
✅ Free PDF book
✅ Daily notes
✅ Recorded videos of each class
✅ Class activity materials
✅ Effective vocabulary learning techniques & more

अङ्ग्रेजी सुधार्न चाहने सबैका लागि यो कोर्ष उपर्युक्त:
~~~~~~~~~~~~~~~~~~~~~~~
Expertech Communication Pvt. Ltd.
Anamnagar, Kathmandu / Birendranagar, Surkhet
📧 E-mail: [email protected]
📱 Call / WhatsApp: 986-6812513 / 9702148636

27/03/2026

Wrong vs Right sentences

26/03/2026

अलिअलि बुझ्ने तर लेख्न/बोल्न समस्या छ भने This course is perfect for you!
🕗 समय : साँझ ८०० बजे
🗓️ चैत 15 गते, आईतबारदेखि

अंग्रेजी भाषा सिक्न गाह्रो छैन, तर सही तरिकाले सिक्नु आवश्यक हुन्छ ।
मुख्यतः Question गर्ने र Answer दिने क्षमता नै Spoken English को आधार हो । यदि तपाईंले Verb र Tense राम्रोसँग सिक्नुभयो भने सहजै Answer दिन सक्नुहुन्छ। Interrogative का नियम बुझ्नुभयो भने सजिलै Question गर्न पनि सक्नुहुन्छ। यत्ति सिकेपछि English बोल्न सुरु गर्न सकिन्छ ।
बाँकी सबै कुरा Day-1 को Free Class मा स्पष्ट रूपमा बताइनेछ।
(पहिलो दिनको कक्षामा निःशुल्क सहभागी हुन कृपया आफ्नो नाम दर्ता गराउनुहोस्।)
हामीलाई English नआउने होइन, जानेको English लाई सही ढंगले प्रयोग गर्न नआएको हो।
~~~~~~~~~~~~~~~~~~~~~~~~
We provide :
✅ Daily 1+ hour live sessions on Zoom
✅ Free PDF book
✅ Daily notes
✅ Recorded videos of each class
✅ Class activity materials
✅ Effective vocabulary learning techniques & more
~~~~~~~~~~~~~~~~~~~~~~~
यो कोर्ष अङ्ग्रेजी सुधार्न चाहने सबैका लागि उपर्युक्त:
Spoken English (for all)
~~~~~~~~~~~~~~~~~~~~~~~
Expertech Communication Pvt. Ltd.
Anamnagar, Kathmandu / Birendranagar, Surkhet
📧 E-mail: [email protected]
📱 Call / WhatsApp: 986-6812513 / 9702148636

18/03/2026

अलिअलि बुझ्ने तर लेख्न/बोल्न समस्या छ भने This course is perfect for you!
🕗 समय : साँझ ८०० बजे
🗓️ चैत ८ गते, आईतबारदेखि
अंग्रेजी भाषा सिक्न गाह्रो छैन, तर सही तरिकाले सिक्नु आवश्यक हुन्छ ।
मुख्यतः Question गर्ने र Answer दिने क्षमता नै Spoken English को आधार हो । यदि तपाईंले Verb र Tense राम्रोसँग सिक्नुभयो भने सहजै Answer दिन सक्नुहुन्छ। Interrogative का नियम बुझ्नुभयो भने सजिलै Question गर्न पनि सक्नुहुन्छ। यत्ति सिकेपछि English बोल्न सुरु गर्न सकिन्छ ।
बाँकी सबै कुरा Day-1 को Free Class मा स्पष्ट रूपमा बताइनेछ।
(पहिलो दिनको कक्षामा निःशुल्क सहभागी हुन कृपया आफ्नो नाम दर्ता गराउनुहोस्।)
हामीलाई English नआउने होइन, जानेको English लाई सही ढंगले प्रयोग गर्न नआएको हो।
~~~~~~~~~~~~~~~~~~~~~~~~
We provide :
✅ Daily 1+ hour live sessions on Zoom
✅ Free PDF book
✅ Daily notes
✅ Recorded videos of each class
✅ Class activity materials
✅ Effective vocabulary learning techniques & more
~~~~~~~~~~~~~~~~~~~~~~~
यो कोर्ष अङ्ग्रेजी सुधार्न चाहने सबैका लागि उपर्युक्त:
Spoken English (for all)
~~~~~~~~~~~~~~~~~~~~~~~
Expertech Communication Pvt. Ltd.
Anamnagar Kathmandu / Birendranagar Surkhet
E-mail : [email protected]
Call/WhatsApp : 986-6812513 / 9702148636

25/01/2026

अलिअलि अंग्रेजी बुझ्ने तर लेख्न र बोल्न समस्या छ भने This course is for you!
🕗 समय : साँझ ७ः०० बजे

अंग्रेजी भाषा सिक्न गाह्रो छैन, तर सही तरिकाले सिक्नु आवश्यक हुन्छ ।
मुख्यतः Question गर्ने र Answer दिने क्षमता नै Spoken English को आधार हो । यदि तपाईंले Verb र Tense राम्रोसँग सिक्नुभयो भने सहजै Answer दिन सक्नुहुन्छ। Interrogative का नियम बुझ्नुभयो भने सजिलै Question गर्न पनि सक्नुहुन्छ। यत्ति सिकेपछि English बोल्न सुरु गर्न सकिन्छ ।

बाँकी सबै कुरा Day-1 को Free Class मा स्पष्ट रूपमा बताइनेछ।
(पहिलो दिनको कक्षामा निःशुल्क सहभागी हुन कृपया आफ्नो नाम दर्ता गराउनुहोस्।)

हामीलाई English नआउने होइन, जानेको English लाई सही ढंगले प्रयोग गर्न नआएको हो।
~~~~~~~~~~~~~~~~~~~~~~~~
We provide :
✅ Daily 1+ hour live sessions on Zoom
✅ Free PDF book
✅ Daily notes
✅ Recorded videos of each class
✅ Class activity materials
✅ Effective vocabulary learning techniques & more
~~~~~~~~~~~~~~~~~~~~~~~
यो कोर्ष अङ्ग्रेजी सुधार्न चाहने सबैका लागि उपर्युक्त:
Spoken English (for all)
~~~~~~~~~~~~~~~~~~~~~~~
[AngrejiPlus]
Expertech Communication Pvt. Ltd.
Anamnagar Kathmandu / Birendranagar Surkhet
E-mail : [email protected]
Call/WhatsApp : 986-6812513 / 9702148636

23/01/2026

Ask questions and give answer

16/01/2026

[पिउँनु - Drink]

I drink. (म पिउँछु)
I drank. (मैले पिएँ)
I will drink. (म पिउँनेछु)

I am drinking. (म पिउँदैछु)
I was drinking. (म पिउँदै थिएँ)
I will be drinking. (म पिउँदै हुनेछु)

I have drunk. (मैले पिएकाे छु)
I had drunk. (मैले पिएकाे थिएँ)
I will have drunk. (मैले पिएकाे हुनेछु)

I have been drinking. (म पिउँदै आएको छु)
I had been drinking. (मैले पिउँदै आएको थिएँ)
I will have been drinking. (म पिउँदै आएको हुनेछु)

16/01/2026

अलिअलि जानेजस्तो मात्र हुने तर लेख्न बोल्न नजान्ने समस्या छ भने This course is for you !
अंग्रेजी भाषा सिक्न सजिलो छ, तर सही ढंगले सिक्नु आवश्यक छ । मुख्यतया, Question गर्नु र Answer दिनु Spoken English को महत्वपूर्ण कुरा हो । Verb र Tense सिकेमा सहजै Answer दिन सकिन्छ । Interrogative को नियम जान्ने हो भने सहज ढंगले Question गर्न पनि सकिन्छ । यती सिकेमा English बोल्न सकिन्छ ।
बाँकी कुरा Day-1 को Free Class मा बताईन्छ,

समय : साँझको ८ः१५ बजे
(पहिलो दिनको क्लासमा निःशुल्क सहभागी हुन आफ्नो नाम दर्ता गराउनुहोला ।)

हामीलाई English नआउने होईन, जानेको English लाई सही ढंगले प्रयोग गर्न नआएको हो ।
~~~~~~~~~~~~~~~~~~~~~~~~
We provide :
✅ Daily 1+ hour live session on Zoom
✅ Free PDF book
✅ Daily notes
✅ Daily recorded videos
✅ Class activity materials
✅ Vocabulary learning techniques and more
~~~~~~~~~~~~~~~~~~~~~~~
यो कोर्ष :
व्यापारी, कर्मचारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ता, विद्यार्थी, वैदेशिक रोजगारीमा जान चाहनेहरू - साथै अङ्ग्रेजी सुधार्न चाहने सबैका लागि उपर्युक्त, Spoken English (for all)

[AngrejiPlus]
Expertech Communication Pvt. Ltd.
Anamnagar Kathmandu / Birendranagar Surkhet
E-mail : [email protected]
Call/WhatsApp : 986-6812513 / 9702148636

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Anamnagar, Kathmandu
Surkhet
44600

Opening Hours

Monday 07:00 - 22:30
Tuesday 07:00 - 22:30
Wednesday 07:00 - 22:30
Thursday 07:00 - 22:30
Friday 07:00 - 10:30
Saturday 07:00 - 05:30
Sunday 07:00 - 22:30