����
Sapana shahi
"First they ignore you.then they laugh at you.then they fight with you.then you win."
17/10/2025
हार्दिक बधाई छ।🏏
आज बेलुका नेपाल भर्सेस ओमनको लाइभ दिनेछु।सबैले हेर्नू होला।
नेपालको साक्षरता दर कति रहेको छ ?
क)६९.४
ख)७६.२
ग)८३.२
घ)७५.२
सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्दछ ?
क. १ मिनेट ३ सेकेण्ड
ख. ८ मिनेट २० सेकेण्ड
ग. ८ मिनेट १५ सेकेण्ड
घ. ८ मिनेट २५ सेकेण्ड
निजामती सेवा विधेयकको छलफलको क्रममा लोक सेवा आयोगले निजामती सेवामा प्रवेशका लागि खुलामा ३२ वर्ष र समावेशीमा ३७ वर्षको उमेर हद नै उपयुक्त हुने सुझाव दिएको छ।
05/02/2023
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबाराको मृत्यु (2079-10-22) भएको छ ।
मलाइ एकासी(81) भोग लाग्यो।अब भन्नुहोस,यो अंकले नेपालको कुन कुरा वा स्थान जनाउन्छ?
हाल नेपाल भ्रष्टाचारको कति औं स्थानमा रहेको छ?
तिलिचो ताल कुन जिल्लामा पर्छ?
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Surkhet