03/08/2026
माध्यमिक तह, तृतीय श्रेणी सामाजिक विषय शिक्षक राहत अनुदान कोटामा गरिएको वि.नं. ०१/२०८२/०८३ मा गरिएको शिक्षक छनोट परीक्षाको अन्तिम नतिजा ।
This is a public school situated in the northeast of Surkhet district as the topmost part of 'chinga It is established in 2028/01/15
03/08/2026
माध्यमिक तह, तृतीय श्रेणी सामाजिक विषय शिक्षक राहत अनुदान कोटामा गरिएको वि.नं. ०१/२०८२/०८३ मा गरिएको शिक्षक छनोट परीक्षाको अन्तिम नतिजा ।
19/07/2026
भर्खरै मात्र स्थापना भएको परोपकारी संस्था Open Heart Nepal - OHN द्वारा आज हाम्रो विद्यालयलाई प्राथमिकतामा राखी झण्डै १०० भन्दा बढी उपयोगी तथा आकर्षक बिरुवा सहित वृक्षरोपण सम्पन्न गरिएको छ । सो कार्यमा सहयोग गर्ने संस्था OHN लाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौं ।
@विद्यालय परिवार 🙏🎈🙏
10/07/2026
माध्यमिक तह, गणित विषय स्थायी शिक्षकको रिक्त पदमा सरुवाको लागि दरखास्त आव्हान भएको सूचना ।
07/07/2026
हाम्रो यस विद्यालयबाट शैक्षिक सत्र २०८२ मा कक्षा १० मा नियमित तर्फ परीक्षा दिई वर्गीकृत हुन नसकेका विद्यार्थीहरुको मौका परीक्षामा सहभागी भइ वर्गीकृत (Graded) हुन सफल विद्यार्थीहरुलाई हार्दिक बधाई छ ।
वर्गीकृत हुन सफल सिम्बोल नं. हरु 👍️
१. 06602387 Y
२. 06602394 F
३. 06602395 G
४. 06602396 H
५. 06602397 I
६. 06602399 K
७. 06602401 M
८. 06602402 N
९. 06602408 T
१०. 06602411 W
११. 06602413 Y
१२. 06602414 Z
१३. 06602415 A
१४. 066024 16 B
१५. 06602417 C
१६. 06602422 H
१७. 06602424 J
१८. 06602427 M
१९. 06602429 O
02/07/2026
यस विद्यालयमा मिति २०७९/०८/१९ गते माध्यमिक तह गणित विषयमा नियुक्ति लिई २०७९/०८/२३ गते हाजिर हुनु भइ आजका दिनसम्म आफ्नो बिषयगत साथसाथै शैक्षिक कार्यकुशलता प्रदर्शन गरि यस विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग गर्नुहुने शिक्षक श्री मान बहादुर डाङ्गी श्री आनन्द मा.वि. गुर्भाकोट-१३ सुर्खेतमा सरुवा हुनुभएको अवसरमा बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न भएको छ । हामी तपाईंको यस विद्यालय संस्थाप्रतिको योगदानको सदा उच्च मुल्यांकन गर्नेछौं । साथै तपाईंको पेसागत जीवन अझै उज्ज्वल बनोस् हार्दिक शुभकामना 🙏🎈🎉
Man Bahadur Dangi
08/06/2026
शैक्षिक सत्र २०८२ मा अनिवार्य तर्फ SEE परीक्षामा सहभागी भइ वर्गीकृत हुन नसकेका विद्यार्थी भाइबहिनीहरुको मौका परीक्षा केन्द्र अमरज्योती मा.वि नेवारे वीरेन्द्रनगर सुर्खेतमा रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
05/06/2026
माध्यमिक तह सामाजिक विषय राहत अनुदान काेटामा विज्ञापन आवहान सम्बन्धि सूचना !!!
03/06/2026
आज मिति २०८३/०२/२० गते समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगतका व्यानरमा उल्लेखित दुई कार्यक्रम प्रहरी चाैकी मटेलाकाे सहजिकरणमा कक्षा ९ र १० का विद्यार्थिहरुमाझ सम्पन्न ।