नयाँ बर्ष २०८० सालको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा दाजु भाई दिदी बहिनीहरू अभिभावक बिद्यार्थी शिक्षक ब्यबस्थापन समिती शिक्षक अभिभावक संघ लगायत सम्पुर्ण शिक्षाप्रेमी महानुभावहरुमा सुख शान्ति समृद्धि र उत्तोरत्तर प्रगतिको कामना गर्दछौं ।। 🙏🙏
काठेघारी बिद्यालय परिवार भे.ग.न.पा ७ सुर्खेत
श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय काठेघारी भेरिगङ्गा ७ सुर्खेत
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय काठेघारी भेरिगङ्गा ७ सुर्खेत, College & University, Bheriganga 7 katheghari, Surkhet.
12/04/2023
🌺🌺समयमै भर्ना , समयमै ज्ञान ;
गुणस्तरीय शिक्षा सबैको अभियान ।।🌺🌺
भन्ने मुल नाराका साथ श्री ने रा आ बि काठेघारी भेरिगंगा ७ सुर्खेत बिद्यालय मा कक्षा शिशु देखि कक्षा ८ सम्म २०८०साल बैशाख ३ गते देखि भर्ना सुरु हुने भएकाले सम्पुर्ण अभिभावकहरु ले आफ्ना नानी बाबू हरुको बेलैमा भर्ना गरि पाठ्यपुस्तक सुनिश्चत गर्न सम्पुर्ण अभिभावक लाई हार्दिक अनुरोध छ।
अलमल मा नपरौ
क्षणिक रमाइलो नगरौ
गुणस्तरीय शिक्षा दिलाउन र अतिरिक्त क्रियाकलाप मा अब्बल बनाउन अनि भबिस्य उज्ज्वल बनाउन यश बिद्यालय मा छिट्टै भर्ना गरौ।
05/10/2022
शिक्षाको रुपान्तरण शिक्षकहरुले गर्दछ्न भन्ने मुल नाराका साथ विश्व शिक्षक दिवस र बिजया दशमी को सबैमा सबैमा शुभकामना ।।
09/09/2022
पहिलो त्रैमासिक परीक्षा सम्बन्धि जानकारी सम्बन्धमा
08/09/2022
५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अबसरमा बिद्यालयमा हाजिरी जवाफ प्रतियोगिता गरि मनाइयो। प्रथम हुने मकालु सदन, द्वितिय हुने अन्नपूर्ण , तृतीय हुने सगरमाथा र चतुर्थ हुने कन्चन्जङ्गा सदनका भाइबहिनी हरुलाई धेरै बधाई का साथै सम्पुर्णमा साक्षरता दिवसको सुभकामना🙏🙏🇳🇵🇳🇵
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bheriganga 7 Katheghari
Surkhet