Agricultural Booster for Nepal -ABN

Agricultural Booster for Nepal -ABN

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Agricultural Booster for Nepal -ABN, Education, Surkhet.

youtube.com/@Learnwith.Shirsir
@Learnwith.Shirsir
अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित रही लोक सेवा आयोगको अध्ययन सम्बन्धि ज्ञान मुलक सामाग्रीहरू पोष्ट गर्नेछु ।🌱🌎️

19/08/2026

झोले स्थानीय तहहरूमा बाहिरी प्रदेशबाट प्रदेश लोकसेवा आयोगबाट सानो तहमा सरकारी सेवामा काम गर्न निकै कठिनाइ छ। 🙄🙏🖤

18/08/2026

सरुवा सहमति सम्बन्धी सूचना ।

17/08/2026

With Ambition Guru - Loksewa Tayari – I just got recognised as one of their top fans! 🎉

16/08/2026

पाल्पामा बम्पर भ्याकेन्सी खुलेको छ , सुभकामना धेरै लाई (7 vacancies)
Last date: 22 August
highlight followers
Agricultural Booster for Nepal -ABN

Photos from Agricultural Booster for Nepal -ABN's post 15/08/2026

कानुन विपरीत गरेका स्तरबृद्धि रद्ध गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय लुम्बिनी प्रदेशले आफ्ना सब‌ै स्थानीय तहहरूलाई परिपत्र गरेकाे छ ।

Photos from Agricultural Booster for Nepal -ABN's post 11/08/2026

बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका लागि पाल्पाबाट ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक विषादी प्रयोग भएको पाइएको छ।

बजार केन्द्रमा गरिएको विषादी परीक्षणका क्रममा खुर्सानीमा ४९ दशमलव ९१ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी भेटिएको हो।

विषादीको मात्रा अत्यधिक देखिएपछि उक्त खुर्सानी बिक्रीका लागि रोक लगाइएको थियो। विषादीयुक्त खुर्सानीलाई बजार क्षेत्रबाट डम्पिङ साइटमा लगेर खाल्डो खनी नष्ट गरिएको छ।

11/08/2026

Rice Hispa नियन्त्रणको लागि पूर्वखोला गाउँपालिका पाल्पाले यस्तो पहल कदमि गरेको थियो । अहिले धानमा राम्रो सुधार आएको छ।🍀🙏
समयमै आफ्नो बालीको निरीक्षण गरि समस्या हामीलाई जानकारी गराउनु होला ।
धन्यवाद । 🙏


highlight followers
Agricultural Booster for Nepal -ABN

Photos from Agricultural Booster for Nepal -ABN's post 06/08/2026

२०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारी संघ प्रदेश स्थानीय तह शिक्षक लगायतको तलबमान।
Agricultural Booster for Nepal -ABN
highlight followers

06/08/2026

With SIP NEPAL – I just got recognised as one of their top fans! 🎉

06/08/2026

With Bijayasundar Gurung – I just got recognised as one of their top fans! 🎉

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Surkhet