खास तराईको उत्तर र चुरे पर्वतको दक्षिणमा अवस्थित, झाडी र खस्रो बलौटे माटो भएको क्षेत्र कुन हो?
अ) मुख्य हिमालय
आ) मध्यभूमि श्रेणी
इ) भावर क्षेत्र
ई) सिमान्त हिमालय
शिक्षक सेवा आयोग तथा शिक्षक अध्यापन अनुमतिपत्र तयारी समूह
शिक्षक सेवा आयोग तथा अध्यापन अनुमतिपत्र को लागि उपयोगी रहेको छ ।
मुख्य हिमालय अन्तर्गत कति मिटरभन्दा अग्ला चुचुराहरू पर्दछन्?
अ) ५००० मिटर
आ) ६००० मिटर
इ) ७००० मिटर
ई) ८००० मिटर
21/02/2026
कर्णाली प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो ?
क) सुर्खेत
ख) डोल्पा
ग) रुकुम पश्चिम
घ) मुगु
नेपालको सबैभन्दा कम जनसंख्या भएको प्रदेश कुन हो ?
क) गण्डकी
ख) मधेस
ग ) कर्णाली
घ ) लुम्बिनी
16/02/2026
🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
सुर्य ग्रहण लाग्दा सुर्यको कुन भाग पहेलो देखिन्छ ?
क) पुर्वीभाग
ख) पश्चिमी भाग
ग ) उत्तरीभाग
घ) दक्षिणीभाग
२०७८ सालको जनगणना अनुसार नेपालको सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश कुन हो ?
(क कर्णाली प्रदेश
ख) मधेस प्रदेश
ग) बाग्मती प्रदेश
घ ) गण्डकी प्रदेश
शनी ग्रहको सबैभन्दा ठुलो उपग्रह कुन हो ?
क )ग्यानिमेड
ख) चन्द्रमा
ग) टाइटन
घ ) लिडा
नेपालको तराई भुभागमा कुन प्रकाको जङ्गल पाइन्छ ?
क )उष्ण सदावाहार
ख) पातझर
ग) कोणधारी
घ ) घाँसेमैदान
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Surkhet
Surkhet
KARNALI