Thank you CoverKarnali !
श्री मंगला सैनी माध्यमिक विद्यालय नरहरिनाथ -०८ लालु कालिकोट ।
‘शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ ।’
नेल्सन मन्डेला ।
05/04/2024
हार्दिक निमन्त्रणा !
हार्दिक निमन्त्रणा !!
हार्दिक निमन्त्रणा !!!🙏
10/03/2024
शोक वक्तव्य ।😢
25/11/2023
पाकिस्तानकी शिक्षक Sister Zeph ले Global Teacher Award 2023 जितेकी छिन् । उनले १३ वर्षको उमेरदेखि विपन्न समुदायका बालबालिकाका लागि स्कुल खोलेर शिक्षा दिइरहेकी छिन् । पुरस्कारमा जितेको १ मिलियन डलरले अझै सुविधा सम्पन्न स्कुल खोलेर अझै धेरैलाई शिक्षा दिने उनको योजना छ ।
10/07/2023
इतिहासमा आज :
बि.स.१९७७ साल असार २५ गते अर्थात आजैका दिन भन्दा ठिक १०३ बर्ष पहिले तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सती प्रथाको अन्त्य भएको घोषणा गरेका थिए । सती प्रथाको अन्त्य भएको आज १०३ बर्ष पूरा भएछ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Karnali Highway�
Surkhet
21300
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 13:00 |
| Sunday | 10:00 - 16:00 |