01/06/2026
शैक्षिक सत्र २०८२ सालको कक्षा ११ को बार्षिक परीक्षाको नतिजा सम्बन्धमा ।
The Sharada Secondary School is
community school. It is fully non profit educational
institution.
01/06/2026
शैक्षिक सत्र २०८२ सालको कक्षा ११ को बार्षिक परीक्षाको नतिजा सम्बन्धमा ।
15/05/2026
आफ्नै कथा, आफ्नै आवाज: ‘कथा कर्णाली’ मा सहभागी हुन आह्वान! ✍️📸 आनलाइन आवेदन फारम: https://forms.gle/yYVAFxMHN4dzJqgw5
आवेदन फारम प्रिन्ट गरेर पनि भर्न सक्नुहुन्छ । प्रिन्ट गरेको (physical) फारम भरिसकेपछि वीरेन्द्रनगर-४, कालु चोक स्थित द लिड नेपालको कार्यालयमा बुझाउनु पर्नेछ। फारम डाउनलोड गर्न तल दिइएको लिंकमा थिच्नुहोस्: https://shorturl.at/4crNL
11/05/2026
शैक्षिक सत्र २०८३ सालको कक्षा ११ को वर्षिक परीक्षाको समय तालिक
नयाँ शैक्षिक सत्र २०८३ सुरू भए संगै नयाँ आगन्तुक बिधार्थी भाइबहिनिहरुलाई स्वागत् गर्दै प्रधानाध्याक Jitendra Raj Oli लगायत सम्पूर्ण शिक्षक, कर्माचारीहरू 🙏🌸💐
10/05/2026
SEE नतिजा प्रकाशन भएपछि हेर्ने तरिका ।
08/05/2026
कक्षा १२ (SLC) परीक्षा संचालक टोलि २०८३
सहयोगी हातहरु सम्पूर्णम हार्दिक नमन 🙏
27/04/2026
कक्षा १२ (SLC) परीक्षा २०८३
२०८३/०१/१४ गते
पहिलो दिन आज ।
शान्त र भयरहित ।
23/04/2026
बसन्त ऋतु 🌺 💐
बसन्त ऋतु केवल मौसम परिवर्तन होईन, यो त नयाँ आशा, नयाँ सुरुवात र जीवन प्रतिको नयाँ उर्जा हो । चिसो मौसम टाढा बने संगै प्रकृतिले फेरि नयाँ जीवनको सुरूवात गर्ने वर्ष हो। रूख बिरुवाका नयाँ पालुवाहरु पलाउन थालेसंगै फुलहरु मुस्कुराई रहेका छन 😍
📸सूर्य प्रकाश बिस्ट
21/04/2026
सूचना ! सूचना !! सूचना !!!
शैक्षिक सत्र २०८२ सालको कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र ने.रा.आ.वि.तल्लो थानीचौर भेरीगंगा १० मा मिति २०८३ साल बैशाख 0९ गते विहान १०ः३० देखि हुने ब्यहोरा सूचित गरिन्छ ।
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |
| Sunday | 06:00 - 17:00 |