Shree Sunshine Academy birendranagar 1,surkhet

Shree Sunshine Academy  birendranagar 1,surkhet

Share

Private School from class Nursery to secondary

29/05/2026

सनसाइन स्काउट ट्रुप ❤️✅

Photos from Shree Sunshine Academy  birendranagar 1,surkhet's post 18/05/2026

Today handwash activity ❤️✅🇳🇵

12/05/2026

Congratulations ! dear students for Historic achievement! Excellent result !!!❤️

08/05/2026

❤️❤️

27/04/2026

सूचना !

22/04/2026

भर्ना खुल्याे । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।
हाम्रो यस सनसाईन एकेडमी सेकेण्डरी स्कुलमा बीरेन्द्रनगर -०१ सुर्खेत मा शैक्षिक सत्र २०८३ का लागि कक्षा PG ( Play Group ) देखि कक्षा ९ सम्म नयाँ विद्यार्थी भर्ना खुलेको स-हर्ष जानकारी गराउँदछौँ ।
भर्ना मिति २०८३ साल वैशाख महिनाभर
🕘 कार्यालय समय:
विद्यालय प्रशासन खुल्ने समय बिहान ९:०० बजेदेखि ४:०० बजेसम्म ।

📌 इच्छुक अभिभावक तथा विद्यार्थीहरूलाई समयमै उपस्थित भई भर्ना प्रक्रिया पूरा गर्न हार्दिक अनुरोध गर्दछौँ।

सम्पर्क : 9858066997/9868322372/ 9763918580/ 083-412165

नोट:
विद्यालयको शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा यहि चैत्र २७ गते शुक्रबार का दिन प्रकाशित गरिएको व्यहोरा सम्पूर्णमा जानकरी गराइन्छ।

धन्यवाद
सनसाइन एकेडमी परिवार🙏❣️

Photos from Shree Sunshine Academy  birendranagar 1,surkhet's post 16/04/2026

आधारभुत तह परिक्षा २०८२ मा ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थी लाई बिधालय मा सम्मान ❣️❤️🇳🇵

14/04/2026

❣️👍️

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Birendranagar 1, Surkhet
Surkhet