Engineers of Mid-West University

Engineers of Mid-West University

Share

EOMU is a dedicated community of engineers and engineering students at MU,surkhet.

18/11/2025

Farewell !!

Photos from Engineers of Mid-West University's post 02/09/2025

From now on, the NEC licence exam will have 100 questions worth 1 mark each. Earlier, it had 60 questions worth 1 mark and 20 questions worth 2 marks.

Official Notice by NEC:
साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षाको प्रश्नपत्रको पूर्णाङ्क र अन्कभार सम्बन्धी सूचना ।
https://nec.gov.np/uploads/brochure/UBAuUe16dt250902100552.pdf

02/09/2025

🎉 Huge Congratulations to our fellow student Khagendra Budhathoki!

We are proud to share that Khagendra, a fifth-semester student at the Central Department of Computer Engineering, has been awarded a $3000 Bug Bounty by Meta (Facebook) 🏆 for responsibly reporting a critical “Broken Access Control (Privacy Bypass)” bug in Facebook Lite.

This is an inspiring achievement for all of us and a reminder of the potential and talent within our student community. 🚀💻

Wishing Khagendra continued success, greater discoveries, and many more milestones ahead. Keep inspiring us! 🙌

14/08/2025

🎉 Congratulations! Er Shyam Prasad Rimal 🎉

We’re proud to celebrate the achievement of our fellow Graduate School of Engineering, MU (Mid-West University) graduate who has successfully secured the position of Computer Engineer through the Public Service Commission (Lok Sewa Aayog).

Your hard work, dedication, and perseverance have truly paid off, and this accomplishment stands as an inspiration for every MU student and graduate aiming to serve the nation with skill and integrity.

Wishing you continued success as you contribute your expertise to building a smarter, more connected Nepal.

24/07/2025

Grab the opportunity ✨️

22/05/2025

See you there.👌

29/03/2025

स्व वि यु मा इन्जिनियरिङ विद्यार्थीहरूले कस्ता उम्मेदवारलाई भोट दिने?
चुनाव नजिकिएसँगै, फेरि केही ‘महान नेता’हरू देखा पर्न थालेका छन्। चुनाव अगाडिसम्म कहाँ हराएका थिए, थाहा छैन। इन्जिनियरिङ्ग विद्यार्थीको समस्या सुन्ने त परै जाओस्, क्याम्पसमा के-कस्ता प्राविधिक समस्या छन् भन्ने पनि थाहा छैन। तर चुनाव आउनासाथ "हामीले शिक्षालय सुधार गर्छौं", "विद्यार्थी हकहितका लागि लड्छौं" भनेर खोक्रा नारा घन्काउँदैछन्।
कसलाई भोट दिने?
१)जसले प्रयोगशाला सुधार, पुस्तकालय विस्तार, कक्षा नियमित गर्ने कुरा गर्छ। कि जसले चुनाव जितेपछि हराउँछ, अनि अर्को चुनावमा फेरि देखिन्छ।
२)जसले विश्वविद्यालयलाई हड्ताल होइन, इनोभेसन र अनुसन्धानको केन्द्र बनाउने सोच राख्छ। कि जसले विद्यार्थी नेताको नाममा गुटबन्दी, धक्कामुक्की, र नारा जप्ने काम मात्रै गर्छ।
३) जसले इन्जिनियरिङ्ग विद्यार्थीलाई प्राविधिक एक्सपो, स्टार्टअप सपोर्ट, र उद्योगसँगको सहकार्य(Internship) जस्ता वास्तविक मुद्दामा काम गर्न सक्छ। कि जसको एजेन्डा "क्याम्पस सुधार" होइन, बाहिरका नेताहरूको इसारामा राजनीतिक खेल खेल्नु मात्र हो।

भोट हाल्नुस्, सोचेर मात्र भोट हाल्नुस्!
"पढ्न नदिने, शिक्षालय तहसनहस पार्ने, विद्यार्थीलाई राजनीतिक खेलको प्यादा बनाउनेहरूलाई पत्तासाफ गरौं!"
अब निर्णय तपाईंकै हातमा!

26/03/2025

कृपया नाटक नगर्नुहोस्!
अहिलेसम्म औपचारिक रूपमा भर्ना नगरेका, कक्षामा कहिल्यै उपस्थित नभएका, रिसर्च वा प्रायोगिक प्रयोगशालाको वास्तविक कठिनाइ नबुझेका, ७०% उपस्थिति पूरा गर्न संघर्ष नगरेका, क्याम्पस बसकै धक्कामुक्की सहेर कक्षा पुग्ने अनुभूति नपाएका, १५ मिनेटको ब्रेकमा लेक्चर छुट्छ कि भनेर भोकै कक्षामा बसेको छैन भने, कृपया विद्यार्थीको प्रतिनिधि बन्ने ढोंग नगर्नुहोस्।

दिनभर घाम तापेर, फोटो खिचेर, हात मिलाएर, चिया पिएर, बेलुका क्लब र भट्टीको योजना बनाउने आदरणीय नेताजीहरू — अबको पुस्ता फरक छ। तपाईंहरूको रटिएका खोक्रा भाषणले हामीलाई प्रभावित गर्न सक्दैन।

साँचै नेतृत्व गर्न चाहनुहुन्छ भने:
विश्वविद्यालयभित्रको बेथिति,नीतिगत र राजनीतिक हस्तक्षेप,ओभरल्यापिङ कक्षा र अव्यवस्थित तालिका,ढिलो हुने नतिजा प्रकाशन,समयमा ल्याब नहुने, टपर बेरोजगारी,
अनुसन्धान र सुधार,महिला विद्यार्थीमाथिको दुर्व्यवहार,क्षेत्रीय भेदभाव र जातीय समस्याजस्ता कुराहरूमा आवाज उठाउनुहोस्।

अब गफ मात्रै दिने समय होइन, दीर्घकालीन समाधानको सोच र इच्छाशक्ति देखाउनुहोस्।

पार्टीका गुटका भरमा आएको टिकटले कति सम्मान दिन्छ, आफैं मूल्यांकन गर्नुहोस्। यदि साँच्चिकै नेतृत्वको चाहना छ भने, विद्यार्थीका वास्तविक समस्यामा केन्द्रित हुनुहोस्। हाम्रो भविष्यसँग खेलवाड नगर्नुहोस्। हामीलाई अवसर र सहज शैक्षिक वातावरण चाहिएको छ, सस्तो फेसबुके लोकप्रियता होइन।

हामीलाई त्यस्ता नेता चाहिएका छैनन्, जो विद्यार्थी राजनीतिलाई आफ्नो निजी करियरको खुड्किलो बनाउँछन्। नेताको घर धाएर ल्याएको टिकट देखाएर भोट खोज्न आउनेहरूले हाम्रो प्रतिनिधि बन्ने हैसियत राख्दैनन् — र हामी जिताउन पनि सक्दैनौँ।

विद्यार्थी राजनीति त विचार, तर्क, र समस्याको समाधान खोज्ने प्लेटफर्म हुनुपर्छ, स्वार्थ लुकाउने होइन!

नत्र, खोक्रा नारामा रमाउनेहरूलाई आज मात्र होइन, भोलिका पुस्ताले पनि न समर्थन गर्नेछन्, न सम्मान!

22/03/2025

Picnic fun of Civil batch 2078.👯‍♀️🕺

Photos from Engineers of Mid-West University's post 13/03/2025

Day 3 and Day 4 of "Civil Tour : Batch 2077"
Visits:
1. Bagmati Irrigation Project, Sarlahi
2. Sauraha, Chitwan
3. Marsyangdi Hydropower Project, Tanahun

Photos from Engineers of Mid-West University's post 12/03/2025

Day 1 and Day 2 of "Civil Tour : Batch 2077"
Visits:
1. Janaki Mandir
2. Janakpur Jaynagar railway

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Address


Surkhet