याे दुख पिडा सबैको मनमा हुन्छ, त्यसैले कहिलै पनि हार नखाउ ।।
The Meraki Career Training Center Pvt.Ltd
�It's about: Dreams, Destination, Be Motivated And Achievement�
�Your success is our goal� ��Stay tuned for something awesome we are opening soon��
30/06/2022
हरेक हारले जीवनमा पाठ सिकाउछन्,
अनि ती पाठहरुले जीवन बदलिदिन्छन ।।
✨It's About : Dreams, Destination, Be Motivated And Achievement✨
✅For More Details :
☎️Contact Us : 9822508712
Indian Army General serving as the 29th and the current Chief of the Army Staff General Manoj Pandey : PVSM, AVSM, VSM, ADC speaks on the Agnipath scheme.
राम्रो समयको लागि, नराम्रो समयसँग लड्दै छु ।।
यही आउदै गरेको भर्ती र्यालीलाई मध्यनजर राख्दै हाम्रो स्पेसल कक्षाहरु छिटै संन्चालन हुनगईरहेको हुनाले सम्पूर्ण इच्छुक भाइहरुलाई समयमै सम्पर्क गर्नुहुन अनुराेध गर्दछौं।।
☑️ For More Details :
☎️Contact Us : 9822508712
✨It's About: Dreams, Destination, Be Motivated And Achievement✨
☑️Facts About Agniveer Scheme In Indian Army Forces☑️
28/06/2022
सुचना ! सुचना ! ! सुचना ! ! !
यहीँ आउदो August 25 देखि September 07 सम्म बुटवलमा खुल्न गईरहेकाे भारतीय गाेरखा भर्ती र्यालीलाई पनि अग्निवीर नामक दिएको छ ! जहा युवाहरुलाई सुरुमा ४ सालको लागि भर्ती गराइनेछ र ४ साल प्रश्चात भने १०० % युवाहरु मध्ये २५ % युवाहरु चयन गरेर लामो समयसम्मकाे लागि राेजगारीमा राखिनेछ ।।
⏩️भर्तीकाे लागि केही आधारभुत आवश्यकता यसप्रकार छन्:⤵️
🔸AGE : ( उमेर ) : 17 years 6 month 23 years
🔸Minimum Physical Standards : ( न्युनतम शारीरिक मापदण्ड ) :
🔹Height : 157 cm ( 5 fit 2 inch )
🔹Chest : 77 cm, Expansion : 5 cm
🔹Weight : 48 kg
🔸Educational Qualifications : ( शैक्षिक याेग्यता ) :
🔹SLC : प्रत्येक बिषयमा कमभन्दा कम ३३ % अंक ल्याएको हुनुपर्दछ! सबै बिषयकाे समग्र अंक ४५ % हुनुपर्दछ ।
🔹SEE : प्रत्येक बिषयमा कम्तीमा D+ (1.6) समग्र बिषयमा Grading Point System हुनुपर्दछ ।
🔸Documents OR Certificats : ( आवश्यकता कागजात / प्रमाणपत्र ) :
🔹नागरिकताको प्रमाणपत्र ( Citizenship )
🔹चारित्रिक प्रमाणपत्र ( Character/Transfer Certificate )
🔹Mark Sheet ( The Controller Of Examination Office ) बाट प्रमाणिात भएको
🔹Mark Sheet OR SLC/SEE काे सबै Certificate मा काटेको, मेटाएकाे मान्य हुनेछैन ।।
💥THE MERAKI CAREER TRAINING CENTER PVT.LTD SURKHET💥
✅For More Details :
☎️Contact Us : 9822508712
27/06/2022
सूचना ! सुचना ! ! सुचना ! ! !
भारतीय गाेरखा सैनिक भर्ती र्याली यहीँ 2022 को August 25 देखि September 07 सम्म बुटवलमा खुल्न गईरहेको हुदा विगत लामो समय देखि भर्ती र्यालीको पर्खाइमा रहनुभएका सम्पूर्ण युवाहरुलाई तयारी अवस्थामा रहिरहन जानकारी गराउन चाहन्छौं ।।
💥THE MERAKI CAREER TRAINING CENTER PVT. LTD SURKHET💥
For More Details :
☎️: 9822508712
26/06/2022
जित्ने मान्छे त्यही हाे जसलाई, मैले जित्न सक्छु भन्ने विश्वास छ ।।
त्यो ठाउँमा पुग्नु छ जहाँ चर्चा मेरो हाेस् र गर्व मेरो आमाबुबालाई लागाेस् ।।
28/05/2022
Be ready boys, Finally the time has arrived!!
विगत २ साल देखि भारतीय सेनामा विभिन्न कारणवस Postponed भएका सम्पूर्ण भर्ती र्यालीहरु August देखि December महिनासम्ममा खुल्न गईरहेकाे हुनाले भारतीय सेनाको भर्ती र्याली नेपालमा यही आउदो August मा खुल्न लागिएको जानकारी गराउन चाहन्छौं। साथै तयारी गरिराखेका सम्पूर्ण भाइहरुलाई आ-आफ्नो तयारीलाई पुर्णतया राख्नु हुन पनि जानकारी गराउछाैं।
यही आउदै गरेको भर्ती र्यालीलाई मध्यनजर राख्दै हाम्रो स्पेसल कक्षाहरु धमाधम संन्चालन भईरहेकाे हुनाले सम्पूर्ण इच्छुक भाइहरुलाई समयमै सम्पर्क गर्नुहुन अनुराेध गर्दछौं।।
For More Details:
☎️9868140018/9858033608
✨It's About: Dreams, Destination, Be Motivated And Achievement✨
13/04/2022
उपराेक्त सबन्धमा मिति २०७९/०१/०१ (April 14th 2022) गतेदेखि खुल्न गइरहेको द मिराकी करियर टेर्निङ्ग सेन्टर प्रा.लि. विभिन्न कारणवस यहि आउदो २०७९/०३/०६ (June 20 2022) मा कर्णाली प्रदेशको राजधानी तपाईं, हाम्रो सुन्दर नगरी बिरेन्द्रनगर सुर्खेतमा संन्चालान हुन गइरहेको हुनाले हामीसँग सम्पर्कमा आउनुभएको सम्पूर्ण भाईहरु र यहाँहरु सम्पूर्णमा जानकारी गराउन चाहन्छौं।।
✨It's About: Dreams, Destination, Be Motivated And Achievement✨
💥THE MERAKI CAREER TRAINING CENTER BIRENDRANAGAR SURKHET💥
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Birendranagar 7 Surkhet
Surkhet
21700
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 14:00 |
| Sunday | 09:00 - 17:00 |