29/06/2024
Be smart and choose wisely .
sakura memorial higher secondary school(smhss)is located in sunwal ,1,nawalparasi.in this page we ca
29/06/2024
Be smart and choose wisely .
16/08/2023
31/03/2023
Best wishes !!! To our all Students .
13/04/2021
PLEASE KEEP YOUR KIDS BUSY WITH THIS
09/04/2021
2077-12-26
Lets teach our Sakurian to contribute on Social Work and activities.
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि आज यस साकुरा मेमोरियल बो.ई.से. स्कूलको साकुरा चाइल्ड क्लब बाट सुनवलमा धुर्मुस सुन्तल्लि समुहलाई नै भेटी बिधालय , शिक्षक र प्यारा बिध्यार्थीको तर्फबाट केही रकम सहयोग गरियको छ।
Thanks to Entire Students and Specially To all the team members of Sakura Child Club.
Keep Up th Good Works.
With Best Wishes!
Sakura School Family.
´राष्ट्र निर्माण, तपाई हाम्रो अभियान`
11/03/2021
Congratulations to Entire team of Sakura Memorial Boarding English School.
सुनवल नगरपालिकाले चौथो नगर स्थापना दिवसको अवसरमा साकुरा मेमोरियल बो.ई.से. स्कूललाई उत्कृष्ट संस्थागत विद्यालय घोषणा गरि पुरस्कृत र सम्मान गरेकोमा सम्पुर्ण साकुरा परिवारलाई बधाई साथै सुनवल नगरपालिका प्रती हार्दिक अभार प्रकट गर्दछौ।
साकुरा परिवार
03/05/2020
डिशहोममा नानिबाबुहरुका लागि यहि बैशाख २० गते देखि कक्षागत समयतालिका । please share
20/11/2019
सुनवल नगरपालिका शिक्षा शाखाद्वारा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आयोजना गरिएको नगर स्तरीय बिज्ञान तथा गणित प्रदर्शनीमा साकुरा मेमोरियल मा.बि.सुनवलले तृतीय स्थान प्राप्त गर्न सफल भएकोमा सम्पुर्ण सहभागी बिध्यार्थीहरुलाइ बधाई तथा थप प्रगतिको शुभकामना ।
23/08/2019
Huge congratulations to the winners
Again a huge achievement by our stars.....
First position in teej song competition organized by Nrcs Sunwal Upashakha ...........
Sakura memorial Secondary School