Shree Amarjyoti Basic School , Sunwal 8 Nawalparasi

Shree Amarjyoti Basic School  , Sunwal  8  Nawalparasi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Amarjyoti Basic School , Sunwal 8 Nawalparasi, School, Sunwal.

12/04/2023

अभिभावक ज्यू नमस्कार |
भोलि मिति २०७९-१२-३० गतेको दिन यस अमर ज्योति प्राथामिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिने हुँदा निम्न समय र स्थानमा उपस्थितिको लागि सादर अनुरोध छ l।
स्थान: अमर ज्योति प्राथामिक विद्यालयको प्राङ्गण
समय: बिहान १० बजे

Photos from Shree Amarjyoti Basic School  , Sunwal  8  Nawalparasi's post 29/03/2023

आज मिति २०७९-१२-१५ गतेको दिन यस अमर ज्योति प्राथामिक विद्यालयको अभिभावक भेला बाट शिक्षक अभिभावक संघ गठन गरियो।।

Photos from Shree Amarjyoti Basic School  , Sunwal  8  Nawalparasi's post 19/03/2023

यस अमर ज्योति प्राथामिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छात्रा श्री आयुषा पटहरको आज पर्न गएको शुभ जन्मदिनको शुभकामना ll

10/03/2023

यस बिधालयको पूर्व शिक्षिका श्री दीपा ज्ञवाली शिक्षक सेवा आयोगले लिएको प्रा. वि तहको लिखित तथा अन्तरबार्ता दुवै परीक्षामा सफल भै स्थायी शिक्षक हुन सफल हुनुभएकोमा बिधालयको तर्फ़बाट हार्दिक बधाई दिन चाहन्छौ ll

Photos from Shree Amarjyoti Basic School  , Sunwal  8  Nawalparasi's post 10/03/2023

यस अमर ज्योति प्राथामिक बिद्यालयको बि. व्य. स. को अध्यक्षमा श्री ताहिर अलि अंसारी सर्वसम्मत निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।।

Photos from Shree Amarjyoti Basic School  , Sunwal  8  Nawalparasi's post 05/03/2023

यस अमरज्योति प्रथामिक बिधालयमा अध्यापनरत शिक्षक श्री जयश्वर पंगेनी शिक्षक सेवा आयोगले लिएको प्रा. वी. तहको लिखित तथा अन्तरबार्ता दुवैमा सफल हुनुभएकोमा बिधालय परिवारको तर्फ़बाट बधाई दिदाको तस्बिरहरु

04/03/2023

यस अमरज्योति प्रथामिक बिधालयमा अध्यापनरत शिक्षक श्री जयश्वर पंगेनी शिक्षक सेवा आयोगले लिएको प्रा. वी. तहको लिखित तथा अन्तरबार्ता दुवैमा सफल हुनुभएकोमा हार्दिक बधाई साथै अझै शैक्षिक प्रगतिको कामना गर्न चाहछौ lll

Photos from Shree Amarjyoti Basic School  , Sunwal  8  Nawalparasi's post 03/03/2023
Photos from Shree Amarjyoti Basic School  , Sunwal  8  Nawalparasi's post 03/03/2023

यस अमरज्योति प्रथामिक बिधालयमा मिति 2079-11-19 गतेका दिन सुनवल नगरपालिका शिक्षा शाखा अधिकृत पशुपति भट्टराई ज्यू को संयोजकत्वमा बिधालय ब्यवस्थापन समितिमा सर्बसम्मत रुपमा तपसिल बमोजिम छनोट हुनुभएकोमा बधाई तथा सफल कार्यकालको सुभकामना
1. ताहिर अलि अंसारी
2. दुर्गा बहादुर थापा छेत्री
3. उषा भुजेल प्रजा
4. धनमाया परियार

27/02/2023

मगर एकता दिवसको सम्पूर्णमा सुभकामना

Photos from Shree Amarjyoti Basic School  , Sunwal  8  Nawalparasi's post 22/02/2023

शिक्षक सेवा आयोगले लिएको प्रा. वी. तहको परिक्षामा सफल यस बिधालयमा अध्यापनरत शिक्षिका कविता क्षेत्रीलाई बधाई दिदाको तस्बिरहरु

21/02/2023

यस बिधालयमा अध्यापनरत शिक्षिका श्री कविता क्षेत्री शिक्षक सेवा आयोगले लिएको प्रा. वि तहको अन्तरबार्तामा समेत सफल भै स्थायी शिक्षक हुन सफल हुनुभएकोमा बिधालयको तर्फ़बाट हार्दिक बधाई दिन चाहन्छौ

Want your school to be the top-listed School/college in Sunwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Culinary Team

Attire

Website

Address


Sunwal