14/06/2025
विषयगत प्रश्न #माध्यमिक #तह २०८२/०२/३१
शैक्षिक सूचना अब एकै ठाउँमा ! This page includes the educational information & best practices.
14/06/2025
विषयगत प्रश्न #माध्यमिक #तह २०८२/०२/३१
29/03/2025
माध्यमिक तह , सामान्य परीक्षा #प्रश्नपत्र २०८१/१२/१६
#शिक्षा
#मोबाइलको सदुपयोग गरौ।
प्रिय SEE २०८१ मा सहभागी हुने विद्यार्थीहरु !
Ambition Guru को एपबाट हरेक दिन बेलुका ६ बजेदेखि ९ बजेसम्म कक्षा १० का विद्यार्थी भाइबहिनीहरूको SEE परीक्षा लाई लक्षित गरी निःशुल्क SEE Live विशेष तयारी कक्षाहरू सञ्चालन भइरहेका छन्। नबिर्सी जोडिनुहोला र लाइभ कक्षा छुटेको खण्डमा रेकर्डेड भिडियोहरू हेरेर पनि लाभ लिन सकिनेछ।
Steps:-
1. Play store बाट Ambition Guru एप डाउनलोड गर्नुहोस्, Install गरी OPEN गर्नुहोस ।
2. आफ्नो फोन नम्बर राख्नुहोस् ।
3. आफ्नो नाम लेख्नुहोस ।
4. तपाईंको फोन नम्बरमा OTP आउनेछ ।
5. OTP राख्नुहोस् ।
6. आफ्नो रुचिको विषय छानेर कक्षा हेर्नुहोस् । Live मा वस्न भ्याउनु भएन भने रेकर्डेड भिडियोहरू हेरेर लाभ लिनुहोस् ll
12/11/2024
माध्यमिक तहको सबै प्रदेशको शिक्षक लाइसेन्सको नतिजा प्रकाशित । २०८१/०७/२७
link👉️ https://tsc.gov.np/natijaharu?id=2731
14/09/2024
29/07/2024
primary level
माध्यमिक तहको लाइसेन्सको विज्ञापन २०८१ साउन महिनामा र निम्न माध्यमिक तहको लाइसेन्सको विज्ञापन भदौ महिनामा खुल्छ है !
06/07/2024
प्राथमिक तह सामान्य परीक्षा २०८१/०३/२२
03/07/2024
शिक्षकले सम्पत्ति विवरण भर्ने सन्बन्धी सूचना।
01/07/2024
हेर्नुहोस्: कुन जिल्लामा कति कोटा र आवेदक
#प्राथमिक तह, सामान्य परीक्षा (प्रथम पत्र: २०८१/०३/२२ दिउँसो १ बजे) #स्रोत #शिक्षा पेज
... तयारी व्यापक गर्नुहोस् है, संख्या देखेर नडराउनुहोस् ,राम्रो तयारी छ भने निस्कन्छ, छैन भने कोट खेर जान्छ।