NECO Korean Language School Sunwal 4 Nawalparasi

NECO Korean Language School Sunwal 4 Nawalparasi

Share

कोरियन भाषा को नया क्लास बारे जानकारी |||||||||
� O लेबल देखि बिशेष जोड दिई अध्यायन All countries study visa and working visa processing

18/12/2025

Congratulations 100%

13/09/2025

भोली देखि सबैको कक्षा आ आफ्नो समयमा हुनेछ ।

10/09/2025

आज पनि कक्षा नहुने कुरा जानकारी गराउदछौ ।

09/09/2025

सरकारले गरेको दमन र हत्याको विरोध गर्दै आज यस Neco korean class का कुनै कक्षा पनि नहुने जानकारी गराउदछौ ।

17/08/2025

Bises commando course बुधबार विहान ६ बजेदेखि

13/08/2025

EPS- TOPIK को फर्म भर्ने काम धमाधम भइरहेको छ | छिटो र सरल तरिकाले फर्म भर्नको लागि अफिस भिजिट गर्नुहोला।
NECO Korean Language School Sunwal 4 Nawalparasi

05/08/2025

Physical and Online class 9840391038

05/08/2025

परीक्षा सम्बन्धी HRD korea को‌ अपडेट!

• आवेदन फाराम भर्ने अवधि: 2025 August 11 to 16
• परीक्षा तालिका घोषणा मिति : 2025 September 30
• परीक्षा सञ्चालन अवधि: 2025 October 01 to December 31

नोट: यो तालिका HRD korea द्वारा योजना गरिएको तालिका मात्र हो। परीक्षा फाराम भर्ने व्यक्तिहरुको सङ्ख्या अनुसार पछि पुनः परिवर्तन हुनसक्नेछ। इपिएस शाखा, ग्वार्कोद्वारा प्रकाशन गरिने तालिका मात्र अन्तिम निर्णय हुनेछ। यसलाई अनुमानित अवधि मान्नुहोस्।

Photos from NECO Korean Language School Sunwal 4 Nawalparasi's post 04/08/2025

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने जरूरी सुचना ।

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन गरिएको छ।जसमा उत्पादन तर्फ ३,५०० र कृषि तथा पशुपालन तर्फ १,८०० गरी जम्मा ५,३०० कोटा रहेका छन् ।

जसमा एक व्यक्तिले एक क्षेत्र मात्र भर्न पाउने छन् भने आवेदन फाराम भर्ने अवधि: वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते ( August 11 to August 16, 2025) सम्म रहेको छ र परीक्षा तालिका भने अर्को सूचना पछि प्रकाशन गरिने जनाइएको छ।

11/07/2025

दक्षिण कोरियामा कामदारको तलब 2.9% ले वृद्धि भएको छ।

2026 को न्युनतम ज्याला निर्धारण समितिको हिजो july 10 तारिकमा बसेको बैठकबाट श्रमिकको 2026 को न्युनतम ज्याला 10320 वोन निर्धारण गर्ने सहमति भएको छ। 2025 को तुलनामा 2.9% बृद्दि भएको छ। जस अनुसार 2026 मा महिनाको न्युनतम ज्याला 21,56,880 won हुनेछ।

゚ ゚viralfbreelsfypシ゚viral ゚

fans

Want your school to be the top-listed School/college in Sunwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Sunwal
Sunwal

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Sunday 05:00 - 20:00