Dhanyachal Mahayagya MAVI

Dhanyachal Mahayagya MAVI

Share

" गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धत?

30/12/2022

तेस्रो त्रैमासिक परीक्षा सम्बन्धी सुचना!!!

सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा यो सूचित गराइन्छ की यही मिति २०७९-०९-१७ गते आइतबार तेस्रो त्रैमासिक परीक्षा सञ्चालन हुन गइरहेकोले अभिभावक ज्यूहरुलाई आफ्ना नानीबाबुहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराइदिनु हुन साथै बिहान बेलुका घरमा पनि अध्ययन कार्यमा सहयोग गर्नुहुन अनुरोध गर्दछौं ।

नोट: अभिभावकहरुको सहजताका लागि शनिबार पनि विद्यालय प्रशासन खुल्ला रहने जानकारी गराउदछौ।

प्रधानाध्यापक
धान्यञ्चल महायज्ञ माध्यमिक विद्यालय
सुनवल-१३, नवलपरासी (ब.सु.प)

21/03/2022

Annual Examination Routine

15/03/2022

श्री धान्याचल महायज्ञ मा‍.वि. सुनवल १३ बडेरामा कार्यरत प्रधानाध्यापक ऋषिराम भण्डारीका पुजनीय बुवा को मिति २०७८ साल फागुन ३० गते भएको दुखःद निधनले हामी स्तब्ध भएका छौं शोकको यस घडिमा शोकाकुल परिवार जनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि भगवान संग प्रार्थना गर्दछौं ,साथै मृत आत्माको चिर शान्तिको कामना गर्दछौं ।

श्री धान्याचल महायज्ञ मा‍.वि.परिवार
सुनवल १३,बडेरा

Want your school to be the top-listed School/college in Sunwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Sunwal-13, Badera, Nawalparasi
Sunwal
33015

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00