17/04/2026
रामग्राम नगरपालिकाको मिति २०८३ बैशाख ३ गतेको निर्णय अनुसार २०८३ बैशाख ७ गते देखि विद्यालयमा भर्ना एवं कक्षा संचालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।
The golden future of your child begins here..
17/04/2026
रामग्राम नगरपालिकाको मिति २०८३ बैशाख ३ गतेको निर्णय अनुसार २०८३ बैशाख ७ गते देखि विद्यालयमा भर्ना एवं कक्षा संचालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।
12/04/2026
100% Result in BLE examination2082. With,
✅ A+ 1 student
✅ A 2 students
✅ B+ 2 students
💐Hearty Congratulations to our dear students💐
आज मिति २०८२-११-०५ गते मंगलवार बिद्यालयको पठनपाठन बन्द रहेको सम्पुर्णलाई जानकारी गराइन्छ !!
03/02/2026
बिदा सम्बन्धि सूचना
16/09/2025
बिदा सम्बन्धी सूचना
13/09/2025
भोली मिति 2082/05/29 गते आईतबारदेखि नवलपरासीका निजि विद्यालयहरुको शैक्षिक गतिविधि सन्चालनमा आउने भएकाले सम्पूर्ण अभिभावक ज्यु हरुले आ आफ्नो नानी बाबु लाई समयमा विद्यालय पठाउनु हुन अनुरोध छ।
10/09/2025
विद्यालय विदा सम्बन्धि सुचना।