Alpha Beta Boarding School, Sunsari

Alpha Beta Boarding School, Sunsari Alpha Beta Boarding School(अल्फा बिटा बोर्डिंग स्कूल ), Elementary School, class - Nursery to 8(proposed)

24/09/2026

आदरणीय अभिभावकज्यु तथा विद्यार्थी भाइबहिनीहरु,

विषय - बिदाको सम्बन्ध ।
जल तथा मौसम विज्ञान विभागको सूचनाअनुसार २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेकोले खोलानाला तथा नदीको बहाव बढ्न सक्ने, सडक बाटोहरू अवरुद्ध हुनसक्ने तथा अन्य जोखिम सिर्जना हुन सक्ने भएकाले मिति २०८३ असोज ९ गतेदेखि ११ गते आइतबारसम्म यस विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने तथा मिति २०८३ असोज १२ गते सोमबारदेखि यस विद्यालयको सम्पूर्ण पठनपाठन सञ्चालन हुने व्यहोरा सम्पूर्ण सरोकारवालाहरूका लागि यो सूचना प्रकाशित गरिएको छ ।

24/09/2026

आदरणीय अभिभावकज्यु तथा विद्यार्थी भाइबहिनीहरु,

विषय - विद्यार्थीको सुरक्षा सम्बन्धी सूचना ।

जल तथा मौसम विज्ञान विभागको सूचनाअनुसार २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेकोले खोलानाला तथा नदीको बहाव बढ्न सक्ने, सडक बाटोहरू अवरुद्ध हुनसक्ने भएकाले तथा अन्य जोखिम सिर्जना हुन सक्ने भएकाले विद्यार्थी भाइबहिनीहरूलाई विद्यालय पठाउँदा सुरक्षित साथ सावधानी अपनाई पठाउनुहुन सम्पूर्ण अभिभावक वर्गलाई हार्दिक अनुरोध गरिन्छ।

Thank you to all our wonderful parents for joining us today Asar 2, 2083, for our youngest learners from Nursery, LKG, a...
18/09/2026

Thank you to all our wonderful parents for joining us today Asar 2, 2083, for our youngest learners from Nursery, LKG, and UKG!

Happy Birthday! उज्ज्वल, सफल र सुखद भविष्यको कामना गर्दछौ !
18/09/2026

Happy Birthday! उज्ज्वल, सफल र सुखद भविष्यको कामना गर्दछौ !

Wishing you all a very Happy Teej and Chaurachan Parva!
14/09/2026

Wishing you all a very Happy Teej and Chaurachan Parva!

   Children's Day   Bal Diwas 2083 BS #बालापनको रक्षाः भविष्यको सुरक्षा  of Childhood: Security of the Future.
12/09/2026

Children's Day Bal Diwas 2083 BS
#बालापनको रक्षाः भविष्यको सुरक्षा
of Childhood: Security of the Future.

"श्रीकृष्ण जन्माष्टमीको शुभकामना! 🙏🇳🇵आजको यस पवित्र दिन (२०८३/०५/१९) मा एकातिर हामी भगवान श्री कृष्णको जन्मोत्सव मनाउँदै...
04/09/2026

"श्रीकृष्ण जन्माष्टमीको शुभकामना! 🙏🇳🇵
आजको यस पवित्र दिन (२०८३/०५/१९) मा एकातिर हामी भगवान श्री कृष्णको जन्मोत्सव मनाउँदै छौँ भने अर्कोतिर बाढी र पहिरोको चपेटामा परेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको पीडाले मन भारी छ।
जसरी भगवान कृष्णले गोवर्द्धन पर्वत उठाई गोकुलवासीलाई भारी वर्षाबाट बचाउनुभएको थियो, त्यसरी नै सम्पूर्ण बाढी पीडितहरूको रक्षा गरून् भन्ने प्रार्थना गर्दछौँ। विपद्को यो घडीमा एकअर्कालाई साथ दिऔँ। 🌧️💙
#जयश्रीकृष्ण

     पछिल्लो समय रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले पुर्‍याएको अपूरणीय मानवीय क्षति, बेप...
01/09/2026


पछिल्लो समय रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले पुर्‍याएको अपूरणीय मानवीय क्षति, बेपत्ता नागरिकहरू र अर्बौंको निजी तथा सार्वजनिक सम्पत्तिको विनाशले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ।
विपद्को यस कठिन घडीमा पीडित परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै, मृत आत्माहरूको चिर शान्तिको कामना गर्दछौं। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्दछौं।
यस्तो संकटको समयमा राज्यलाई साथ दिनु र नागरिकप्रतिको कर्तव्य पूरा गर्नु हामी सबैको दायित्व हो। यही सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै अल्फा बिटा बोर्डिङ स्कुल, सुनसरीको तर्फबाट 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा रु. ५,५०५/- सानो सहयोग स्वरूप प्रदान गरिएको छ।

 सम्बन्ध स्नेहको, बन्धन रक्षाको!
28/08/2026


सम्बन्ध स्नेहको, बन्धन रक्षाको!

22/08/2026

Address

Amahi Belha, Barju Rural Municipality
Sunsari
56700

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 16:00

Telephone

+9779807336797

Alerts

Be the first to know and let us send you an email when Alpha Beta Boarding School, Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category