Lighting Global Academy

Lighting Global Academy "Quality education is our Motto"
We establish in Sundarharaicha - 6, Morang for change and development. We heartily welcome to all the people for education.

जितिया पर्वको यहाँहरू सम्पूर्णमा शुभकामना साथै आज विद्यालयको पठनपाठन स्तगित गरिएको बेहोरा समेत यहाँहरूमा जानकारी गराउदछौ...
18/09/2022

जितिया पर्वको यहाँहरू सम्पूर्णमा शुभकामना साथै आज विद्यालयको पठनपाठन स्तगित गरिएको बेहोरा समेत यहाँहरूमा जानकारी गराउदछौं।

मौकाको फाइदा उठाऊनुहोला।जानक़ारीका लागी सम्पर्क न.९८०४३४७०४६(प्रिन्सिपल सुमन बजगाईं)                                    ...
16/09/2022

मौकाको फाइदा उठाऊनुहोला।
जानक़ारीका लागी सम्पर्क न.९८०४३४७०४६(प्रिन्सिपल सुमन बजगाईं)
९८०४०७०८७५(अध्यक्ष दुर्गा प्रसाद घिमिरे/Durga Psd Ghimire)

यस विधालय (लाइटिंग ग्लोबल एकेडेमी) भोलि मिति २०७८ माघ २० गते बिहिबारका दिनदेखि भौतिक रुपमा संचालन हुने र स्कुल बस समेत प...
02/02/2022

यस विधालय (लाइटिंग ग्लोबल एकेडेमी) भोलि मिति २०७८ माघ २० गते बिहिबारका दिनदेखि भौतिक रुपमा संचालन हुने र स्कुल बस समेत पठाइने यहाँहरू समक्ष जानकारी गराउदछौँ ।
प्रिन्सिपल
Suman Bajgain
LG Academy
(९८०४३४७०४६)

29/01/2022

आदरणीय अभिभावक ज्यू,
सुन्दरहरैँचा नगरपालिका भित्र अध्ययनरत १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीहरुलाई कोभिड-१९ विरुद्ध खोप लगाउने नगरपालिकाको कार्यक्रम अनुसार यस(Lighting Global Academy) बिद्यालयमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका १२ वर्षदेखि १८ वर्षसम्म उमेर समुहका सम्पूर्ण विद्यार्थीहरुलाई माउण्ट मकालु खोपकेन्द्रमा खोप लगाइने भएकोहुँदा विद्यार्थीको अनिवार्य जन्मदर्ता सहित यहि मिति २०७८ माघ १७ गते सोमबारका दिन बिहान ९:३० बजेसम्ममा बिद्यालयमा सम्पर्क गर्नहुन सम्बन्धित अभिभावक ज्यू हरुलाई जानकारी गराइन्छ।

पुनस्च: खोप लगाउनकालागि जन्मदर्ता अनिवार्य रहेको छ ।

प्रिन्सिपल
Suman Bajgain
९८०४३४७०४६

अनलाइन क्लास विषय र समय तालिका सम्बन्धमा। -२०७८ऑनलाइन ज़ूम(Zoom) क्लास यसै तालिका मार्फ़त भईरहेको छ।कृपया,आफ़्नो नानी बा...
11/07/2021

अनलाइन क्लास विषय र समय तालिका सम्बन्धमा। -२०७८
ऑनलाइन ज़ूम(Zoom) क्लास यसै तालिका मार्फ़त भईरहेको छ।कृपया,आफ़्नो नानी बाबूहरूलाई सो समयमा कक्षामा सामेल गराई सहयोग गरिदिनु होला।धन्यबाद।

We are conducting Zoom online class  for class 8 and 9. Again from today we are going to start online class for class 6 ...
27/06/2021

We are conducting Zoom online class for class 8 and 9. Again from today we are going to start online class for class 6 and 7 too . Students are kindly informed to take part in it .
Thank you!🙏

कक्षा ६ र ७ अनलाइन क्लास सम्बन्धमा।यही मिति २०७८/०३/१३ गते सोमबार,कक्षा ६ र ७ अनलाइन कक्षा संचालन हुन गईरहेको व्यहोरा यह...
27/06/2021

कक्षा ६ र ७ अनलाइन क्लास सम्बन्धमा।
यही मिति २०७८/०३/१३ गते सोमबार,कक्षा ६ र ७ अनलाइन कक्षा संचालन हुन गईरहेको व्यहोरा यहाँहरूमा जानकारी गराउँदछौँ।

स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरूको पूर्ण पालना गरौं र गराऔँ ।लाइटिंग ग्लोबल एकेडेमी🙏
20/06/2021

स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरूको पूर्ण पालना गरौं र गराऔँ ।
लाइटिंग ग्लोबल एकेडेमी🙏

भर्ना खुल्यो !शैक्षिक सत्र -२०७८लाइटिंग ग्लोबल एकेडेमीथप जानकारीका लागी-सम्पर्क ९८०४३४७०४६(Suman Bajgain)प्रिन्सिपल
15/06/2021

भर्ना खुल्यो !
शैक्षिक सत्र -२०७८
लाइटिंग ग्लोबल एकेडेमी
थप जानकारीका लागी-सम्पर्क ९८०४३४७०४६(Suman Bajgain)प्रिन्सिपल

Admission open !  🎤📢👏 For 2078...L.G.Academy ..further information contact to 9804347046(Suman Bajgain-Principal)
15/06/2021

Admission open ! 🎤📢👏
For 2078...
L.G.Academy ..further information contact to 9804347046(Suman Bajgain-Principal)

आधारभुत तह कक्षा ८ , २०७७ को परीक्षाफल प्रकाशित गरिएको छ।🙏सबै विधार्थीहरु प्रति हार्दिक बाधाई तथा  शुभकामना।👏🙏लाइटिंग ग्...
11/06/2021

आधारभुत तह कक्षा ८ , २०७७ को परीक्षाफल प्रकाशित गरिएको छ।🙏
सबै विधार्थीहरु प्रति हार्दिक बाधाई तथा शुभकामना।👏🙏
लाइटिंग ग्लोबल एकेडेमी!!!

२०७७ को परीक्षाफल प्रकाशित गरिएको छ।🙏सबै विधार्थीहरु प्रति हार्दिक बाधाई तथा  शुभकामना।👏🙏लाइटिंग ग्लोबल एकेडेमी।मिति:२०७...
29/05/2021

२०७७ को परीक्षाफल प्रकाशित गरिएको छ।🙏
सबै विधार्थीहरु प्रति हार्दिक बाधाई तथा शुभकामना।👏🙏
लाइटिंग ग्लोबल एकेडेमी।
मिति:२०७८/०२/१५ गते शनिबार
# Annual result of 2077 has been published ...
थप जानकारीका लागी:
1)Suman Bajgain(principal):9804347046
2)Laxmi Gautam: 9817333985
3)Babita Timsina: 9804099084
4)Manish Baral:9810478259

Address

Sundarharaicha/6
Sundarpur

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 13:00
Sunday 09:30 - 16:00

Telephone

+9779804347046

Website

Alerts

Be the first to know and let us send you an email when Lighting Global Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lighting Global Academy:

Shortcuts

Share

Category