Shree Okhreni Secondary School

Shree Okhreni Secondary School Public school providing school education.

SEE पूरक परीक्षा तालिका।
14/05/2026

SEE पूरक परीक्षा तालिका।

Congratuations to all the graded students in SEE 2082
12/05/2026

Congratuations to all the graded students in SEE 2082

यस विद्यालयकि पूर्व विद्यार्थी तथा पूर्व शिक्षक (हाल गोकर्णेश्वर १ मा अवस्थित श्री इश्वरी आधारभूत विद्यालयमा अध्यापनरत) ...
30/11/2025

यस विद्यालयकि पूर्व विद्यार्थी तथा पूर्व शिक्षक (हाल गोकर्णेश्वर १ मा अवस्थित श्री इश्वरी आधारभूत विद्यालयमा अध्यापनरत) अत्यन्तै कर्मठ तथा सबैकी हितैसि हाम्री बहिनी/छोरी/मित्र सुश्री रमिला खड्काको आज मिति २०८२/०८/१४ का दिन अल्पायुमै भएको असामयिक निधनमा गहिरो दु:ख व्यक्त गर्दै मृतात्माप्रति भावपूर्ण श्रद्धासुमन तथा शोकाकूल परिवरजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
विद्यालय परिवार

सबैमा नमस्कार!! विविध कारणले लामो समयसम्म यो पेजमा कुनै सामग्री पेश गर्न असमर्थ भइएको थियो। आज यसलाई एउटा "शिक्षक आवश्यक...
30/04/2024

सबैमा नमस्कार!!
विविध कारणले लामो समयसम्म यो पेजमा कुनै सामग्री पेश गर्न असमर्थ भइएको थियो। आज यसलाई एउटा "शिक्षक आवश्यकता" को सूचना मार्फत पुन: अद्यावधिक गर्ने प्रयास गरिएको छ । इच्छुक सबैमा हार्दिक स्वागत छ, धन्यवाद।

प्रदेश सरकार मार्फत   लागू भएको "एक विद्यालय एक नर्स" कार्यक्रम अन्तर्गत यस विद्यालयमा नियुक्त भइ कार्यरत नर्स "सरु पण्ड...
26/02/2021

प्रदेश सरकार मार्फत लागू भएको "एक विद्यालय एक नर्स" कार्यक्रम अन्तर्गत यस विद्यालयमा नियुक्त भइ कार्यरत नर्स "सरु पण्डित" द्वारा आयोजित स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम।

कक्षा ११ को प्रथम आवधिक परीक्षा तालिका
10/02/2021

कक्षा ११ को प्रथम आवधिक परीक्षा तालिका

विजया दशमी(वडा दशै ) २०७७ को पावन अवसरमा श्री ओख्रेनी माध्यमिक विद्यालय(यसै वर्षदेखी शुरु गरिएको कक्षा ११ का विद्यार्थी ...
17/10/2020

विजया दशमी(वडा दशै ) २०७७ को पावन अवसरमा श्री ओख्रेनी माध्यमिक विद्यालय(यसै वर्षदेखी शुरु गरिएको कक्षा ११ का विद्यार्थी तथा शिक्षकहरु बिच) मा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम । साथमा वि व्य स अध्यक्ष तथा गो. न. पा १ का वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु । कोरोनाको महामारिका कारण कार्यक्रमलाई बृहत् बनाउन नसकिएको मा क्षमा चाहन्छौ।
२०७७/०६/३०

सम्पूर्णमा जानकारी !!!
16/10/2020

सम्पूर्णमा जानकारी !!!

श्री ओख्रेनी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७७ देखि कक्षा ११ सञ्चालनका लागि श्री गोकर्णेश्वर नगरपालिका बाट औपचारिक र...
08/10/2020

श्री ओख्रेनी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७७ देखि कक्षा ११ सञ्चालनका लागि श्री गोकर्णेश्वर नगरपालिका बाट औपचारिक रुपमा अनुमती पत्र प्राप्त भएकाले नगरपालिका प्रती हार्दिक धन्यवाद व्यक्त गर्दै यो कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने गोकर्णेश्वर नगरपालिका शिक्षा समिती, शिक्षा शाखाका कर्मचारी, गोकर्णेश्वर नगरपालिका वडा न १ का अध्यक्ष तथा वि व्य स अध्यक्ष श्री राम मानन्धर,स्थानीय समाजसेवी,शिक्षासेवी, वुद्दिजिवी,राजनैतिक व्यक्तित्व, शिक्षक,भद्रभलाद्मी तथा सुन्दरिजल आसपासका सम्पूर्ण समुदायप्रती विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ!!!

सबैमा जानकारीका लागि
05/10/2020

सबैमा जानकारीका लागि

श्री ओख्रेनी माध्यमिक विद्यालयलाई यस वर्षको विद्यालय नर्स कार्यक्रममा छनौट गरिदिनु भएकोमा सामाजिक विकास मन्त्रालय, बागमत...
24/09/2020

श्री ओख्रेनी माध्यमिक विद्यालयलाई यस वर्षको विद्यालय नर्स कार्यक्रममा छनौट गरिदिनु भएकोमा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश प्रती हार्दिक आभार!! साथै, यस कार्यमा सहयोग गरिदिनुहुने गोकर्णेश्वर नगरपालिकालाई विशेष धन्यवाद!!
श्री ओख्रेनी माध्यमिक विद्यालय
गोकर्णेश्वर -१, सुन्दरीजल
परिवार

Address

Sundarijal
44603

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Okhreni Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category