Peace Light School

Peace Light  School Nepali

बिदा सम्बन्धी सुचना!!Peace Light  School 💗🙏💗....
16/08/2026

बिदा सम्बन्धी सुचना!!
Peace Light School 💗🙏💗....

14/08/2026
14/08/2026

Many many happy return of the day Biraj Joshi (Accountant) Sir. We Wish u all success , happiness, joy, healthy and prosperous life. We pray to God that your deserving dreams come true as soon as possible.❣️🙏❣️💗💜🩵💚💛🧡❤️
**Once again happy birthday day to you Biraj sir** ♥️♥️Peace Light School Family💕

02/08/2026

📚 निरन्तर मूल्याङ्कन प्रक्रिया (CAS) तालिमबाट सिकाइ, अब व्यवहारमा! ✨
Peace Light English Boarding School का शिक्षक/शिक्षिकाहरूले निरन्तर मूल्याङ्कन प्रक्रिया (Continuous Assessment System - CAS) सम्बन्धी तालिममा सहभागी भई विद्यार्थीकेन्द्रित शिक्षण तथा प्रभावकारी मूल्याङ्कनका विविध पक्षहरू सिक्नुभएको छ।
तालिमबाट प्राप्त मुख्य सिकाइहरू:
✅ विद्यार्थीको सिकाइलाई निरन्तर अवलोकन र अभिलेखीकरण गर्ने।
✅ समयमै रचनात्मक प्रतिपुष्टि प्रदान गर्ने।
✅ परियोजना, समूहकार्य तथा व्यवहारिक गतिविधिमार्फत मूल्याङ्कन गर्ने।
✅ सिकाइ उपलब्धिका आधारमा सुधारात्मक शिक्षण सञ्चालन गर्ने।
✅ प्रत्येक विद्यार्थीको क्षमता र आवश्यकतालाई मध्यनजर गर्दै समावेशी शिक्षण अपनाउने।
✅ परीक्षा मात्र होइन, दैनिक सिकाइ प्रक्रियालाई पनि मूल्याङ्कनको आधार बनाउनने।।।
Peace Light School
G.M-01 sukhad, kailali..

आदरणीय अभिभावक ज्यू नमस्कार।प्रस्तुत विषयका सम्बन्धमा भोली मिति २०८३ श्रावण ११ गते पूर्व निर्धारित समयअनुुसार विद्यालय स...
26/07/2026

आदरणीय अभिभावक ज्यू नमस्कार।
प्रस्तुत विषयका सम्बन्धमा भोली मिति २०८३ श्रावण ११ गते पूर्व निर्धारित समयअनुुसार विद्यालय सञ्चालन हुने हुँदा आफ्ना नानी बाबुहरूलाई आवश्यक पाठ्यपुस्तक र दिइएको गृहकार्य पूरा गरी विद्यालय पठाइदिनहुन सम्पूर्ण मा हार्दिक अनुरोध गर्दछौं।
Peace Light School
G.M -01 Sukhad, kailali

बिदा सम्बन्धी सुचना!!Peace Light  School 💞🙏💞...
18/07/2026

बिदा सम्बन्धी सुचना!!
Peace Light School 💞🙏💞...

🏆 गौरवको अर्को ऐतिहासिक उपलब्धि! 🎉आधारभूत तह (BLE) नगरस्तरीय परीक्षामा लगातार तेस्रो पटक सत प्रतिशत (100%) नतिजा प्राप्त...
04/07/2026

🏆 गौरवको अर्को ऐतिहासिक उपलब्धि! 🎉
आधारभूत तह (BLE) नगरस्तरीय परीक्षामा लगातार तेस्रो पटक सत प्रतिशत (100%) नतिजा प्राप्त गर्ने एक मात्र विद्यालय बन्न सफल भई नगरपालिकाबाट सम्मानित हुन पाउँदा हामी अत्यन्त गौरवान्वित छौँ। 🌟
यो उपलब्धि विद्यार्थीहरूको अथक परिश्रम, अभिभावकहरूको अटल विश्वास, शिक्षकहरूको समर्पण तथा विद्यालयप्रतिको साझा प्रतिबद्धताको उत्कृष्ट प्रतिफल हो। यस सफलताले आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सम्पूर्ण विद्यार्थीहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएका छौँ।
यस ऐतिहासिक सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र शुभेच्छा प्रदान गर्नुहुने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏
Peace Light School💞🙏💞






04/07/2026

👁️ स्वस्थ आँखा, उज्ज्वल भविष्य!
हाम्रा विद्यार्थीहरूको स्वस्थ दृष्टि सुनिश्चित गर्ने उद्देश्यले विद्यालयमा आँखा परीक्षण कार्यक्रम सफलतापूर्वक सञ्चालन भइरहेको छ।
आजको आँखा परीक्षण, भोलिको उज्ज्वल भविष्य। ✨


03/07/2026

कतै तपाईंले पनि आफ्ना नानी बाबुहरुलाई सानै उमेरमा मोबाइल दिएर गलत त गर्नु भएको छैन। सचेत रहनुहोला,
सम्पूर्ण अभिभावक ज्यू हरुले एक पटक हेर्नै पर्ने भिडियो🙏👨‍⚕️😘Ⓜ️भिडियो सामाजिक सञ्जाल.....
Peace Light School
Ghodaghodi Municipality-1 Sukhad, Kailali, Nepal
Janajyoti Secondary School ghodaghodi nagarpalika 1 sundarpur kailali New Horizon Education Foundation

Many many happy return of the day Laxmi Bohara  miss.  We Wish u all success , happiness, joy, healthy and prosperous li...
02/07/2026

Many many happy return of the day Laxmi Bohara miss. We Wish u all success , happiness, joy, healthy and prosperous life. We pray to God that your deserving dreams come true as soon as possible. Once again happy birthday day to Laxmi Miss♥️♥️Peace Light School Family💕💕💕💕..

Address

Sukhar

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 13:00
Sunday 09:00 - 16:00

Telephone

+19847550431

Alerts

Be the first to know and let us send you an email when Peace Light School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Peace Light School:

Shortcuts

Share

Category