21/04/2026
आदरणीय अभिभावकज्यु
नमस्कार !
यस विद्यालयले शैक्षिक सत्र २०८२ को वार्षिक परिक्षाको नतिजा भोलि वैशाख ९ गते प्रकाशन गर्न लागेको कुरा हाम्राे सम्पुर्ण अभिभावक वर्गमा जानकारी गराइन्छ । विद्यालयले तोकेको समयमा उपसथित भई आफनाे नानीबाबुहरुको नतिजा बुझन हुन सम्बन्धित सबैमा अनुरोध गर्दछाै।
समय : बिहान ९:३०देखि १२:00 बजेसम्म
पुनश्च : नतिजा बुझन अभिभावकज्यूको उपस्थिति अनिवार्य छ ।
धन्यवाद ।