Sirkot Secondary School

Sirkot Secondary School Sirkot Secondary School is Located at Sirkot, Syangja, Gandaki, Nepal
Founded on April 13, 1950

हार्दिक शुभकामना !श्रद्धेय ECD शिक्षिका भीमकुमारी गुरुङ म्याडमलाईजन्मदिनको मंगलमय शुभकामना 🎂🌸बाल–बालिकाको नाजुक मनलाई मा...
18/11/2025

हार्दिक शुभकामना !
श्रद्धेय ECD शिक्षिका भीमकुमारी गुरुङ म्याडमलाई
जन्मदिनको मंगलमय शुभकामना 🎂🌸
बाल–बालिकाको नाजुक मनलाई मायाले सम्हालेर,
पहिलो अक्षरदेखि नै ज्ञानको उज्यालो बाल्दै
आप्नो निरन्तरता, धैर्य, माया र समर्पणले
शिक्षाको जग बलियो बनाइदिनुभएको योगदान
साँचिकै अद्वितीय छ 🙏🌼
तपाईँको परिश्रमले भिजेका प्रत्येक नानी बाबू हरू
भविष्यका उज्याला तारा भएर चम्किऊन्,
आगामी दिनहरूले नयाँ प्रेरणा,
नयाँ ऊर्जा र सुन्दर क्षणहरू
तपाईँको जीवनमा निरन्तर भरिदिऊन् 🌟💐

सादर,
श्री सिर्कोट माध्यमिक विद्यालय परिवार 🎊

हार्दिक शुभकामना 🌸🎉यस श्री सिर्कोट माध्यमिक विद्यालयकीलगनशील, मेहनती, मिलनसार र बौद्धिक शिक्षिका आरती पोखरेललाई जन्मदिनक...
16/11/2025

हार्दिक शुभकामना 🌸🎉
यस श्री सिर्कोट माध्यमिक विद्यालयकी
लगनशील, मेहनती, मिलनसार र बौद्धिक शिक्षिका आरती पोखरेललाई जन्मदिनको भव्य शुभकामना ।
तपाईँले निरन्तरता सहित गरेको परिश्रम, विद्यार्थीप्रतिको समर्पण, र शिक्षालाई सेवा–भावले अगाडि बढाउनुभएको योगदान हामीलाई सदैव प्रेरणा प्रदान गर्दछ।
आगामी दिनहरूले अझै धेरै उज्याला क्षणहरू, नयाँ अवसरहरू, र सफलता–सिद्धिको सुन्दर यात्रा
तपाईँको जीवनमा भरभराउँदै ल्याओस् 🌺🙏
सादर,
श्री सिर्कोट माध्यमिक विद्यालय परिवार
🎂🎊

06/11/2025
28/10/2025
28/09/2025

प्यारा विद्यार्थी भाइबहिनीहरू,
​बडा दसैँको यो पावन अवसरमा तपाईंहरू सबैलाई हार्दिक मंगलमय शुभकामना!
​यो पर्व केवल खानपिन र घुमफिरको लागि मात्र होइन। यो त सत्यको जीत, अन्यायमाथि न्यायको विजय र ज्ञानको दीप प्रज्वलन गर्ने प्रेरणाको पर्व हो।
​कक्षाकोठामा किताबका पाना पल्टाएजस्तै, जीवनको हरेक मोडमा आइपर्ने चुनौती र अवरोध लाई साहसका साथ परास्त गर्न सक्नुहोस्। तपाईंहरूको अथक मेहनत, लगन र सपनाहरू अवश्य पूरा होऊन्।
​दसैँको टीका र जमरा ग्रहण गर्दा ठूलाबाट प्राप्त हुने आशीर्वाद लाई केवल शब्दको रूपमा मात्र नलिई, त्यसलाई आफ्नो लक्ष्य प्राप्त गर्ने उर्जा र प्रेरणा को स्रोत मान्नुहोला।
​यो छुट्टीको समयमा आफ्नो परिवारसँग रमाउनुहोस्, तर आफ्नो जिम्मेवारी र पढाइ लाई नभुल्नुहोला। ज्ञान नै सबैभन्दा ठूलो शक्ति हो, र यसलाई कहिल्यै कमजोर हुन नदिनुहोस्।
​तपाईंहरूको जीवनमा सुख, शान्ति, सफलता र उज्ज्वल भविष्य को कामना गर्दै ​दसैँको धेरै धेरै शुभकामना!

मिति २०८२/०६/०२ गते राष्ट्रिय शिक्षा दिवसको दिन यस श्री सिर्कोट माध्यमिक विद्यालयमा शैक्षिक  सत्र २०८१ को वार्षिक पुरस्क...
18/09/2025

मिति २०८२/०६/०२ गते राष्ट्रिय शिक्षा दिवसको दिन यस श्री सिर्कोट माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ को वार्षिक पुरस्कार वितरण, छात्रवृति वितरण ,SEE २०८१ मा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा प्रथम त्रैमासिक परीक्षा २०८२को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम !

16/09/2025

मिति २०८२/०६/०२ गते राष्ट्रिय शिक्षा दिवसको दिन यस श्री सिर्कोट माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ को वार्षिक पुरस्कार वितरण, छात्रवृति वितरण ,SEE २०८१ मा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा प्रथम त्रैमासिक परीक्षा २०८१ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम राखिएको हुदा सम्पूर्ण अभिभावक ज्युहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ।

13/09/2025

विद्यालयहरु तथा संघ संस्थाहरु सूचारु हुने सम्बन्धी अत्यन्त जरुरी सूचना !

12/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन्। नयाँ पुस्ताको मागअनुरूप उनले अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षका रूपमा नेतृत्व गर्ने जिम्मेवारी पाउने भएका छन्।

राष्ट्रपतिले संविधानको धारा ६१ लाई आधार मानेर कार्कीलाई नियुक्त गरेको जनाइएको छ। सो धाराको उपधारा ३ र ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र संविधानको पालन तथा संरक्षण गर्ने दायित्व उल्लेख गरिएको छ। यही प्रावधानलाई आधार मानेर कार्कीलाई जिम्मेवारी दिइएको हो।

सार्वजनिक विदा सम्बन्धी अत्यन्त जरुरी सूचना !
10/09/2025

सार्वजनिक विदा सम्बन्धी अत्यन्त जरुरी सूचना !

09/09/2025

नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू तैनाथ हुने सम्बन्धमा...

Address

Bheerkot-9, Syangja
Sirkot
33800

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Sirkot Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sirkot Secondary School:

Shortcuts

Share

Category