Chandra high School ,Siraha

Chandra high School ,Siraha

Share

Established in 1971 B.S. The second school of Nepal. Second oldest school of Nepal

Photos from Chandra high School ,Siraha's post 15/04/2026

2083 सालको जुडसितल मेलाको झलक।
मेलामा फेरिएको पारम्परिक खाने कुरा र बिक्रि गर्न राखिएको सामानहरु।

10/03/2026
04/03/2026

यो राजनिती ब्यबस्था नेपालमा अस्थिरता,भ्रष्टाचार ,राष्ट्रघात र अपराधको जरा हो। हिन्दु राष्ट्र मास्ने पनि यहि ब्यबस्था हो।

22/02/2026

आर्को दुखद खवर ।बिज्ञान पढाउने गुरु कपिलदेव यादव पनि आजै यो संसार छाडेर जानू भयो। कपिल देव सर स्कुलमा छेदिबाबुको बिद्यार्थि हुनु हुन्थ्यो।

Photos from Chandra high School ,Siraha's post 22/02/2026

दुखद खवर... पुरानो गुरु आदरणिय क्षेदी महासेठ अब यो संसारमा रहनु भएन।वांहालाई श्रद्धाञ्जली दिन आज यो स्कुलको पठनपाठन बन्द गरिएको छ। वांहा 90 बर्षको हुनुहुन्थ्यो।( तस्विर उषाकिरण राय र बिनोद पासवान)

25/12/2025

MBBS मा full scholarship मा नाउ निकल्न सफल सिरहा बरियारपट्टीका सत्यनारायण साफी ,आफ्नो सपना पूरा गर्न दैनिक ९ घंटा ज्याला मजदुरी गर्छन।
Salute ...

Photos from Chandra high School ,Siraha's post 10/07/2025

दुर्लभ फोटो ।पुराना गुरुहरु क्षेदिबाबु( History )र गोहिवार सर (Geography) उषाकिरणले भेट्नु भएको क्षण। ( उषाकिरणको फेसबुकबाट )

04/06/2025

चन्द्र हाई स्कुलको फेरिएको रुप । पुरानो टालीको कक्षा कोठाको ठाउमा नया तीन तले भवन ।पुरानो अफिस भवन यथावत छ।उत्तरपट्टी साबिक 3 ,4 र 5 कक्षा रहेको फुसको घरको ठांउमा टिनको छाना भएको घर बनेको छ।

Photos from Chandra high School ,Siraha's post 15/04/2025

आज बैशाख २ गते ,अर्थात जुडसितल ,अर्थात सानो हुदा सिरहामा रमाउने सल्हेस मेलाको अहिलेको रौनक ।

10/07/2024

Madhab Prashad Sharma ( respectable teacher of Chandraa High school )at the age of near 45 /50 reading his favorite magazine “TIME” in his residence at Siraha .He was very much interested to read different kinds of English magzines every time till 12 pm.
He mostly spent his valuable times only in reading English magazines and had deep knowledge of English.
we respect you heartily and we love you.
(Courtesy ; son Alok Sharma USA)

29/06/2024

सिरहा जिल्लाको नक्सा ।

Want your school to be the top-listed School/college in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Siraha