New Children Secondary English Boarding SCHOOL(Rajat Acadamy)

New Children Secondary English Boarding SCHOOL(Rajat Acadamy)

Share

It's all about logical way of thinking & changing your path for new generation....Home of wise & healthy thoughts ...!!Lord Saraswati bless you all .......!!!

Make urself feel better by relaxing mind without any complexity.......

21/08/2026

pic 1
A teacher’s role is not only to teach but also to bring smiles and happiness to students. During our Friday Fun Class, the students enjoyed a special activity where they got the chance to act like teachers. It was a fun and memorable experience that encouraged their confidence, creativity, and communication skills. Seeing their happy faces and enjoying the moment together made the class even more special. ❤️😊

Photos from New Children Secondary English Boarding SCHOOL(Rajat Acadamy)'s post 21/08/2026

A teacher does not only teach lessons from books; a true teacher also knows how to bring happiness to a student’s face. Beyond academics, teachers create a positive and joyful environment where students feel valued, supported, and motivated. Sometimes, a simple smile, kind word, fun activity, or little effort from a teacher can make a student’s entire day better. A great teacher teaches not only for knowledge but also for the happiness, confidence, and beautiful memories of their students.

Photos from New Children Secondary English Boarding SCHOOL(Rajat Acadamy)'s post 21/08/2026

Drama competition!!!! 2083!!! Perfect one!!! Future inspiring kids!!!!

Photos from New Children Secondary English Boarding SCHOOL(Rajat Acadamy)'s post 21/08/2026

आज यो देशमा रा स पा को एकलौटी सरकार छ, सरकारको प्रतिनिधित्व गर्ने बालेन शाह लाई भन्नु मात्र यति छ।
जुन तीन वर्षीय अबोध बालिकालाई बलात्कार पछि हत्या गरेको छ त्यसको बाआमालाई सोध कि के बितेको छ।
आज बालेन सरकारलाई सोध्न चाहन्छु।
हिजोका दिनमा बा लाई दोष लगाउँथ्यो, सन्तान नभएकोलाई के थाहा छोराछोरीको कति माया हुन्छ भनेर।
आज तपाईंको नेतृत्वमा सरकार छ तपाईंको पनि ३ वर्षीय छोरी छ आफ्नै छोरी सम्झेर मनन गर्नु कि मेरो परिवारमा भएको भए म के गर्थे।
यस्ता क्रुर हत्यारालाई कुन विधेयक कुन ,कानुन पास गर्नुपर्छ गर्नुस् सबै जनता तपाईँलाई साथमा छ।
यो हत्यारालाई यस्तो सजाय होस् कि यो देशको हरेक बच्चादेखि हरेक जनतालाई थाहा होस, अब बाट यस्तो कदम चाल्नको लागि पाँच पल्ट सोच्नु पर्यो।
बालेन सरकार तपाईंकै हातमा सत्ता छ तपाईंकै हातमा शासन छ, फाँसी दिने कानुन बनाउनु र यो हत्यारालाई फाँसी दियाेस।३ वर्ष कि नानि, जसले भरखरै पेन्सिल समात्न र अक्षर चिन्न सिक्दै थिइन् शायद आमाको दुध पनि छाडेकी थिइनिन होला। यस्तो सानी बच्चा माथि यौन हिन्सा गरेर उनको ज्यान लिने अपराधी लाई कडा भन्दा कडा सजय हुनुपर्छ। अपराधी १6 वर्ष को भन्दैमा उसको पहिचान र सार्वजनिक गर्न नमिल्ने कानुन छ भने पिडितले न्याय कसरी पाउने..?
बालबालिका माथि हुने यस्ता जधन्य अपराधमा कानुन अझ कडा र प्रभावकारी बन्न आवश्यक छ। हामि नारि र बालबालिकाले सुरक्षित भएर बाँच्न पाउने अधिकार चाहन्छौं, न्याय चाहिन्छ कडा कानुनी कारवही चाहिन्छ। 🙏“गल्ती के थियो त्यो तीन वर्षको अबोध बच्चाको? न उसले संसारको नराम्रो पक्ष बुझेकी थिई, न कसैलाई केही बिगारेकी थिई। उसको हातमा खेलौना हुनुपर्ने उमेरमा उसले अन्याय भोग्नुपर्‍यो। एउटा अबोध बालिकालाई समेत सुरक्षित राख्न नसक्ने समाजले आफूलाई सभ्य कसरी भन्न सक्छ? छोरीलाई घरभित्र थुनेर सुरक्षा होइन, अपराधीको सोच र व्यवहार परिवर्तन गरेर सुरक्षित समाज बनाउनुपर्छ। अब प्रश्न छोरीले कहाँ गइन् भन्ने होइन—प्रश्न अपराधीलाई किन रोक्न सकिएन भन्ने हो। यस्तो अन्यायविरुद्ध आवाज उठाऔँ, न्यायको माग गरौँ, र हरेक बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित

21/08/2026

“गल्ती के थियो त्यो तीन वर्षको अबोध बच्चाको? न उसले संसारको नराम्रो पक्ष बुझेकी थिई, न कसैलाई केही बिगारेकी थिई। उसको हातमा खेलौना हुनुपर्ने उमेरमा उसले अन्याय भोग्नुपर्‍यो। एउटा अबोध बालिकालाई समेत सुरक्षित राख्न नसक्ने समाजले आफूलाई सभ्य कसरी भन्न सक्छ? छोरीलाई घरभित्र थुनेर सुरक्षा होइन, अपराधीको सोच र व्यवहार परिवर्तन गरेर सुरक्षित समाज बनाउनुपर्छ। अब प्रश्न छोरीले कहाँ गइन् भन्ने होइन—प्रश्न अपराधीलाई किन रोक्न सकिएन भन्ने हो। यस्तो अन्यायविरुद्ध आवाज उठाऔँ, न्यायको माग गरौँ, र हरेक बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित

21/08/2026

“गल्ती के थियो त्यो तीन वर्षको अबोध बच्चाको? उसको उमेर त संसार बुझ्ने होइन, माया र सुरक्षा पाउने उमेर थियो। अबोध बालिकालाई दोष दिने होइन, उसको अधिकार र न्यायका लागि आवाज उठाउने समय हो। अपराध गर्नेले सजाय पाउनैपर्छ, ताकि कुनै अर्को बच्चाले यस्तै डर र अन्याय भोग्न नपरोस्।”नेपालमा छोरी सुरक्षित छैनन् भन्ने खबर र घटनाहरूले हरेक अभिभावकको मनमा डर पैदा गरिरहेको छ। छोरी हुनु अपराध होइन, तर समाजमा अझै पनि छोरीले आफ्नो सुरक्षा र स्वतन्त्रताका लागि संघर्ष गर्नुपर्ने अवस्था हुनु अत्यन्तै दुःखद र लज्जास्पद कुरा हो। छोरीलाई घरबाट बाहिर निस्कँदा डराउनुपर्ने होइन, बरु समाजले सुरक्षित वातावरण दिनुपर्छ। दोष छोरीको कपडा, समय, हिँडाइ वा व्यवहारमा होइन—गलत नियत र अपराध गर्ने व्यक्तिमा हुन्छ। अब छोरीलाई “सावधान भएर हिँड” मात्र होइन, समाजलाई “गलत काम गर्न बन्द गर” भन्नुपर्ने समय आएको छ।
कानुन कडा हुनुपर्छ, अपराधीलाई राजनीतिक पहुँच, पैसा वा शक्तिका आधारमा उन्मुक्ति दिनु हुँदैन। छोरीमाथि हुने हिंसा, दुर्व्यवहार र अन्यायविरुद्ध परिवार, विद्यालय, समाज र राज्य सबै एकजुट हुन आवश्यक छ। प्रत्येक छोरीले डर होइन, सम्मानका साथ बाँच्न पाउने अधिकार राख्छिन्। छोरीलाई सुरक्षा होइन, सुरक्षित समाज चाहिएको छ; सहानुभूति होइन, न्याय चाहिएको छ। अब मौन बस्ने होइन—अन्यायविरुद्ध आवाज उठाउने समय हो।
“छोरी कमजोर होइनन्, हाम्रो समाजको जिम्मेवारी कमजोर हुनु हुँदैन।”

Photos from New Children Secondary English Boarding SCHOOL(Rajat Acadamy)'s post 19/08/2026

Friday Special was a wonderful and memorable day filled with fun, laughter, learning, and togetherness with our amazing students. We enjoyed playing many different classical games and activities, which gave everyone a chance to participate, learn something new, and enjoy the moment beyond the regular classroom routine. It was especially exciting to see our students learning new games with great curiosity and enthusiasm. Through these activities, they not only had fun but also learned the importance of teamwork, cooperation, patience, communication, and fair play. The happiness on their faces and their excitement while participating made the day truly special. Such activities help students feel more confident, build friendships, discover new interests, and create beautiful memories with their friends and teachers. Friday Special reminded us that learning can happen in many ways, and sometimes the best lessons come through playing, sharing, and enjoying together. It was truly a joyful and meaningful day with our wonderful students. ❤️🎮✨

Photos from New Children Secondary English Boarding SCHOOL(Rajat Acadamy)'s post 14/08/2026

A Good Friday with my wonderful students! 💻🎮
Learning becomes more enjoyable when students learn through practical games and hands-on activities. Today’s computer practical session was filled with fun, teamwork, creativity, and lots of happy moments. ❤️✨

13/08/2026
Photos from New Children Secondary English Boarding SCHOOL(Rajat Acadamy)'s post 13/08/2026

First Terminal Examination – Practical: Cake Making

The First Terminal Examination practical on cake making was a valuable and enjoyable learning experience for the students. It gave them an opportunity to demonstrate their practical skills, creativity, teamwork, and knowledge of the cake-making process. Students prepared the cake carefully by following the required steps and maintaining proper hygiene and safety. This practical activity helped them gain confidence and useful skills that can support their future learning and career goals.

Want your school to be the top-listed School/college in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Mirchaiya-5, Siraha
Siraha
00977