01/09/2024
On The Occasion of Father's Day
Gift Your Father the Gift of Pain Relief Life !!! Happy Father's Day!
Together We’ll Do More for Pain !!!
Come Today and let go off your pain !!!
To Book Appointment, call at 977-9861819688/9840060614
Visit Nepal Pain Clinic Pvt.Ltd Today !
26/08/2024
"श्रीकृष्णको आशीर्वादले तपाईंको जीवनमा सधैं सुख-समृद्धि रहोस्।
श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!"
28/07/2022
श्री चन्द्र नमूना मा वि सिरहामा कक्षा 11 को लागि नया भर्ना खुल्ला गरिएको छ।
1) प्रवेश फारम बितरण-2079/04/15 गते देखि 30 गते सम्म
2)प्रबेश परीक्षा -2079/04/31 गते
3) नतीजा प्रकाशन -2079/05/01 गते
4)Admission open-2079/05/02 गते देखि
5)कक्षा संचालन-2079/05/08 गते देखी
सीट सीमित भएकोले तत्काल Internet बाट निकालेको मार्क सीट बाट पनि फारम भर्न दिनेछ
25/03/2022
२०७८ चैत १० गते विहिवार का दिन श्री चन्द्र नमूना मा वि सिरहा कक्षा ११ मा अध्यनरत छात्रा लक्ष्मीपुर निवासी रूबी कुमारी महतो(सिंह )को असमायिक निधन भएकोले उहाँको आत्मा को चिरशांति को लागी मिति २०७८/१२/११ गते विद्यालयमा श्रदांजलि सभाको आयोजना गरियो !
13/02/2022
विषय : पठन/पाठ्न सम्बन्धमा ।
यही मिति २०७८/११/०३ गते पूर्वती/ पहिलोको समय संगै कक्षा बालविकास देखि कक्षा १२ (0-१२ ) साथै प्राबिधिक तथा व्यावसायिक धारमा अध्यनरत सम्पूर्ण छात्र/छात्राहरुको पठन/ पाठन हुने हुँदा यसै सूचना द्वारा जानकारी गराइन्छ ।
10/02/2022
एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)
माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा हुने भएको छ ।
वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डको अनुमान छ ।
बोर्डले वैशाख ९ देखि २० गतेसम्मका लागि परीक्षाको तालिका ल्याएको छ । ११ दिन सञ्चालन हुने एसईईमा पहिलो दिन अग्रेजी र अन्तिममा प्राविधिक विषयको परीक्षा हुने छ ।
Source: https://www.ratopati.com/story/220435/2022/2/10/see-exam-
19/01/2022
यस श्री चन्द्र नमूना मा.बि.सिरहा -१ का अवकाश शिक्षक तथा कर्मचारीहरुलाइ बिदाइ कार्यक्रम सू- सम्पन्न भयो।
१. श्री सकलदेवयादव (शिक्षक)
२. श्री रामचन्द्र ठाकुर (शिक्षक)
३. श्री कृष्णदेव यादव (शिक्षक)
४. श्री गङ्गानारायण यादव (शिक्षक)
५. श्री शिवनाथ कापैर (शिक्षक)
६. श्री बद्री नारायण यादव (लेखापाल)
७. श्री गङ्गा प्रसाद यादव (का.स.)
19/01/2022
श्री चन्द्र नमूना माध्यमिक बिधालय सिरहा गुरुयोजना भौतिक निर्माण अन्तर्गत तीन तल्लो भवन को ओमिक्रोन COVID -19 को कारण आकस्मिक शिलान्यास हाम्रो यस श्री चन्द्र नमूना मा.बि.का प्राचार्य श्री मधुसूदन कर्णज्यू तथा सम्पूर्ण शिक्षक / कर्मचारीहरुको उपस्थितमा आज मिति २०७८/ १०/०५ गते बुधबारको दिन शिलान्यास कार्यक्रम सू- सम्पन्न भयो।
06/01/2022
सिरहाली सेवा समाज नेपाल काठमाडौं द्वारा आयाेजित सिरहाली बनबाेज कार्यक्रममा सम्पूर्ण सिरहाबासि महानुभाव तथा शुभेच्छुक हरुलाई उपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछाै ।
आयोजक
सिरहाली सेवा समाज नेपाल काठमाडौं परिवार
तथा
रमेश जाेशि ( अध्यक्ष ) 9841274027
04/11/2021
सुजीको रोटि, प्याजको अचार
सुर्यको किरण, खुसीको बहार
चन्द्रको चण्डी, तपाइको प्यार
शुभकामना तपाइलाई, दिपावलीको तिहार !!!
21/07/2021
कक्षा १२ को परीक्षा तालिका !
परीक्षा यहि श्रावण ३१ गते देखि सुरु हुने ।