28/10/2024
क्यामपस निर्मानार्थ विष्णु महायज्ञ बरियारपट्टी
क्यामपस निर्माण गर्ने मुख्य उदेश्य
28/10/2024
कार्तिक९ गते सुखिपुर व्यापार
समितिको निर्वाचन हुने..... मिति तय
16/09/2024
https://youtu.be/uPele2_RsOI?si=zi2oGafjqFt96Az6
करौडो अनियमितताको आरोप पछि , अमेरीका उड्दै कर्मचारी रंजित...II LIVE NEPAL TV II News Anchor : Video Edited By : LIVE Nepal TV News Edited By : LIVE Nepal TVCamera :Copyright : LIVE NEPAL TV ताजा खबरहरुका लागि : www.livenepaltv.com विज्ञ...
30/08/2024
हुलाकी बहुमुखी क्याम्पस बरियारपट्टी, राजर्षि जनक विश्वविद्यालबाट सम्बन्धन प्राप्त गर्न सफल भएकोमा खुशिले मन गद–गद भएको छ । यो खुशिको माहोल ल्याउनमा तन, मन, धनले सहयोग गर्ने सम्पूर्ण सहयोग दाता महानुभावहरुलाई हृदय देखि धन्यवाद ।
यहि शैक्षिक सत्र देखि BBA को कक्षा संचाल हुन गईरहेको सहर्ष जानकारी गराईन्छ ।
२०८० सालको एसइईको ताजा नतिजा:
१८६ जनाको ४.० जिपीए
४७.८६ प्रतिशत 'पास'
५२.१४ प्रतिशत 'फेल'
२२१ जनाको रद्द
२,४२,०९२ को एनजी
४६४७८५ विद्यार्थी सहभागी
(पत्रकार प्रकृति अधिकारीको वालबाट)
राजनिति एक मात्र यस्तो पेशा हो जहा चोरी गरे पनि, झुठो बोले पनि, धोखा दिए पनि सम्मानित भइन्छ सन्दर्भः बरियारपट्टी गाउँपालिका हामी सबलाई थाहा छ यहाँ करोडौ रुपिया बडा अध्यक्षहरु, उपाध्यक्ष र अध्यक्षको माथि बेरुजु देखाएका छन् तै पनि तिनका अरौटे भरौटेहरु जय जय कार गर्न छोडेका छैनन् ।
जय हो जनता जनार्दन.......
13/06/2024
मोरङ जिल्ला अदालतबाट अड्डा अदालतमा लेखापढी गर्ने परिक्षा पास गरि पमाण–पत्र पाईयो....
गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना, शुभ दिन
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bariyarpatti-3, Bariyarpatti
Siraha
56516