Mithila Vidya Mandir School

Mithila Vidya Mandir School “Old men can make war, but it is children who will make history.”🥰😍🥰

🔧🙏 विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!🌺✨भगवान विश्वकर्माको कृपाले हरेक कर्ममा सफलता, प्रगति, समृद्धि र सुरक्षा प्...
17/09/2026

🔧🙏 विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!🌺✨
भगवान विश्वकर्माको कृपाले हरेक कर्ममा सफलता, प्रगति, समृद्धि र सुरक्षा प्राप्त होस्। तपाईंको कार्यस्थलमा सुख, शान्ति र उन्नतिको उज्यालो सधैं छाइरहोस्। 🛠️🌸
Mithila school mirchiya

आफ्नो काँधमा संसार बोकेर सन्तानलाई उड्न सिकाउने सबै बुबाहरूलाई नमन। !! बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना !!
11/09/2026

आफ्नो काँधमा संसार बोकेर सन्तानलाई उड्न सिकाउने सबै बुबाहरूलाई नमन।

!! बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना !!

Heartfelt tribute to all the brave Gen-Z martyrs on Gen-Z Martyrs’ Day. 💔🇳🇵
08/09/2026

Heartfelt tribute to all the brave Gen-Z martyrs on Gen-Z Martyrs’ Day. 💔🇳🇵

आज राष्ट्रिय शोक दिवसका दिन, भोटेकोशी र त्रिशूलीको भीषण बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्...
07/09/2026

आज राष्ट्रिय शोक दिवसका दिन, भोटेकोशी र त्रिशूलीको भीषण बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
Mithila school mirchiya

Happy Krishna Janmashtami To All: कृष्ण जन्माष्टमीको शुभकामना ।। ❤️🦚
04/09/2026

Happy Krishna Janmashtami To All: कृष्ण जन्माष्टमीको शुभकामना ।। ❤️🦚

प्रेम, करुणा, धर्म र सत्यको मार्ग देखाउने भगवान श्रीकृष्णको पावन जन्मोत्सवको अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा ...
04/09/2026

प्रेम, करुणा, धर्म र सत्यको मार्ग देखाउने भगवान श्रीकृष्णको पावन जन्मोत्सवको अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।
श्रीकृष्ण जन्माष्टमीको शुभकामना। 🙏🦚

Mithila school mirchiya

02/08/2026

सूचना …,,

मिति २०८३/०४/१८ गते, सोमबारदेखि विद्यालय पहिलाकै समयअनुसार नियमित रूपमा सञ्चालन गरिने जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाहरूमा गराइन्छ।

सम्पूर्ण विद्यार्थीहरूलाई पहिलाकै समयअनुसार विद्यालयमा नियमित रूपमा उपस्थित भई पठनपाठनमा सहभागी हुन अनुरोध गरिन्छ।

Mithila school mirchiya

‘तिमीले नेपाल चिनायौ हिमालको आँखामा हामीले तिमीलाई गुमा'यौं हिमालकै काखमा !’😢हार्दिक श्र'द्धाञ्जली निर्मल पुर्जा ‘निम्स ...
01/08/2026

‘तिमीले नेपाल चिनायौ हिमालको आँखामा
हामीले तिमीलाई गुमा'यौं हिमालकै काखमा !’😢

हार्दिक श्र'द्धाञ्जली निर्मल पुर्जा ‘निम्स दाइ’💐तपाईंको साहस र सौर्यताको गाथा गुन्जिइरहनेछ🇳🇵

✍️ मनोज गजुरेल।

31/07/2026
धर्म फरक हुन सक्छ, तर देश एउटै हो।               घृणा होइन, मानवता रोजौं। 🇳🇵❤️🙏
31/07/2026

धर्म फरक हुन सक्छ, तर देश एउटै हो।
घृणा होइन, मानवता रोजौं। 🇳🇵❤️🙏

Address

Mithila Vidya Mandir @9852891500
Siraha
@MIRCHAIYA-6

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 12:00
Sunday 07:00 - 17:00

Telephone

+9779852891500

Alerts

Be the first to know and let us send you an email when Mithila Vidya Mandir School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mithila Vidya Mandir School:

Shortcuts

Share

Category