02/06/2020
भौतिक शास्त्र :
भौतिक शास्त्र शब्द प्राचीन ग्रीक शब्द phusik बाट आएको हो ज़सको अर्थ प्रकृतिको बिज्ञान हो |
भौतिक शास्त्र बिज्ञानको एउटा शाखा हो जसले पदार्थ र शक्ति र तिनीहरू बीचको सम्बन्ध बारे अध्ययन गर्दछ |
यसलाई आधारभुत बिज्ञान,प्राकृतिक बिज्ञान र बिज्ञानको नाप पनि भनिन्छ |