18/04/2023
आदरणिय अभिभावक ज्यूहरुमा नमस्कार ।
आजका विधार्थी भनेका भोलीका देशका कर्णधार हुन् तसर्थ आजको लगानि भोलीको प्रतिफलको आधार स्तम्भ पनि हो । जसको लागि संस्कार सहितको गुण्स्तरीय शिक्षा को आवश्यक छ जसमा विधालयले गर्ने विभिन्न अतिरिक्त क्रियाकलाप पनि जोडिएको हुन्छ । त्यसैले यो समय भनेको विधार्थीहरुको मनोभावलाई बुझेर उनिहरुको इच्छा अनुसारको शिक्षा प्रदान गर्नु हाम्रो कर्तव्य पनि हो । तसर्थ यो समय विधार्थी भर्ना अभियानको समय भएको हुँदा विभिन्न विधालयका शिक्षकहरु, व्यवस्थापन समितीका पदाधिकारी ज्यूहरु लगाएत तपाईको घर घर मा गुलिया र मिठा वचन लिएर आउन सक्नुहुन्छ एकछिनको गुलिया र मिठा वचनले बच्चाको भविष्य सहि ढंगले निर्माण हुन सक्छ ? या सक्दैन ? हजुर आँफै शिक्षित, सचेत र जिम्वेवार अभिभावक हुनुहुन्छ अवश्य पनि सहि निर्णय गर्नुहुनेछ । अत: यो निजि विधालयप्रति गरिएको विभेद र विभिन्न भ्रमहरुका विच हालै नेपालमा भएको एम. बि. बि. एस. अध्ययनको लागि निजि विधालय बाट १०१ जनाले छात्रवृति प्राप्त गरेकाछन् । एक पटक रिजल्टलाई पनि हेरौ न ।
17/04/2023
🍀🍀"𝗔𝗗𝗠𝗜𝗦𝗦𝗜𝗢𝗡 𝗢𝗣𝗘𝗡 𝗙𝗢𝗥 𝗡𝗘𝗪 𝗦𝗘𝗦𝗦𝗜𝗢𝗡."🍀🍀
Lahan Golden Future Educational Academy 𝚊𝚗𝚗𝚘𝚞𝚗𝚌𝚎𝚜 𝚊𝚍𝚖𝚒𝚜𝚜𝚒𝚘𝚗 𝚘𝚙𝚎𝚗 𝚏𝚛𝚘𝚖 𝚙𝚕𝚊𝚢𝚐𝚛𝚘𝚞𝚙 𝚝𝚘 𝚐𝚛𝚊𝚍𝚎 8.
𝚠𝚒𝚝𝚑 𝚠𝚘𝚛𝚕𝚍-𝚌𝚕𝚊𝚜𝚜 𝚒𝚗𝚏𝚛𝚊𝚜𝚝𝚛𝚞𝚌𝚝𝚞𝚛𝚎 𝚊𝚗𝚍 𝚊 𝚠𝚘𝚛𝚕𝚍-𝚌𝚕𝚊𝚜𝚜 𝚌𝚞𝚛𝚛𝚒𝚌𝚞𝚕𝚞𝚖. Lahan Golden Future Educational Academy 𝚎𝚡𝚙𝚕𝚘𝚛𝚎𝚜 𝚝𝚑𝚎 𝚙𝚘𝚝𝚎𝚗𝚝𝚒𝚊𝚕 𝚘𝚏 𝚒𝚗𝚍𝚒𝚟𝚒𝚍𝚞𝚊𝚕 𝚜𝚝𝚞𝚍𝚎𝚗𝚝𝚜 𝚊𝚗𝚍 𝚙𝚛𝚘𝚖𝚘𝚝𝚎𝚜 𝚎𝚡𝚌𝚎𝚕𝚕𝚎𝚗𝚌𝚎 𝚒𝚗 𝚝𝚑𝚎𝚖. 𝚆𝚎 𝚙𝚛𝚘𝚟𝚒𝚍𝚎 𝚊 𝚑𝚘𝚖𝚕𝚎𝚢 𝚎𝚗𝚟𝚒𝚛𝚘𝚗𝚖𝚎𝚗𝚝 𝚠𝚑𝚎𝚛𝚎 𝚢𝚘𝚞𝚛 𝚌𝚑𝚒𝚕𝚍 𝚐𝚎𝚝𝚜 𝚖𝚞𝚌𝚑 𝚕𝚘𝚟𝚎 𝚊𝚗𝚍 𝚌𝚊𝚛𝚎 𝚏𝚛𝚘𝚖 𝚘𝚞𝚛 𝚠𝚎𝚕𝚕-𝚝𝚛𝚊𝚒𝚗𝚎𝚍 𝚊𝚗𝚍 𝚚𝚞𝚊𝚕𝚒𝚏𝚒𝚎𝚍 𝚝𝚎𝚊𝚌𝚑𝚎𝚛𝚜 𝚠𝚒𝚝𝚑 𝚊 𝚗𝚊𝚝𝚞𝚛𝚊𝚕 𝚎𝚗𝚟𝚒𝚛𝚘𝚗𝚖𝚎𝚗𝚝, 𝚊 𝚑𝚎𝚊𝚕𝚝𝚑 𝚌𝚊𝚛𝚎 𝚞𝚗𝚒𝚝 𝚘𝚗 𝚜𝚒𝚝𝚎, 𝚘𝚛𝚐𝚊𝚗𝚒𝚌 𝚖𝚎𝚊𝚕𝚜, 𝚝𝚛𝚊𝚗𝚜𝚙𝚘𝚛𝚝𝚊𝚝𝚒𝚘𝚗 𝚜𝚎𝚛𝚟𝚒𝚌𝚎𝚜, 𝚊𝚗𝚍 𝚖𝚊𝚗𝚢 𝚖𝚘𝚛𝚎.
𝙴𝚟𝚎𝚛𝚢 𝚌𝚑𝚒𝚕𝚍 𝚗𝚎𝚎𝚍𝚜 𝚊𝚗 𝚘𝚙𝚙𝚘𝚛𝚝𝚞𝚗𝚒𝚝𝚢 𝚝𝚘 𝚖𝚊𝚝𝚌𝚑 𝚝𝚑𝚎𝚒𝚛 𝚞𝚗𝚒𝚚𝚞𝚎𝚗𝚎𝚜𝚜 𝚝𝚘 𝚎𝚡𝚑𝚊𝚕𝚎. 𝚆𝚎 𝚗𝚞𝚛𝚝𝚞𝚛𝚎 𝚢𝚘𝚞𝚛 𝚌𝚑𝚒𝚕𝚍𝚛𝚎𝚗 𝚜𝚘 𝚝𝚑𝚎𝚢 𝚋𝚎𝚕𝚒𝚎𝚟𝚎 𝚒𝚗 𝚝𝚑𝚎𝚖𝚜𝚎𝚕𝚟𝚎𝚜 𝚊𝚗𝚍 𝚜𝚑𝚒𝚗𝚎. 𝚃𝚑𝚎 𝚙𝚞𝚛𝚙𝚘𝚜𝚎 𝚘𝚏 𝚎𝚍𝚞𝚌𝚊𝚝𝚒𝚘𝚗 𝚒𝚜 𝚝𝚘 𝚙𝚛𝚎𝚙𝚊𝚛𝚎 𝚏𝚘𝚛 𝚕𝚒𝚏𝚎. 𝙽𝚘𝚝 𝚛𝚎𝚠𝚊𝚛𝚍𝚜, 𝚗𝚘𝚝 𝚙𝚞𝚗𝚒𝚜𝚑𝚖𝚎𝚗𝚝, 𝚗𝚘𝚝 𝚌𝚘𝚖𝚙𝚊𝚛𝚒𝚜𝚘𝚗, 𝚗𝚘𝚝 𝚌𝚘𝚖𝚙𝚎𝚝𝚒𝚝𝚒𝚘𝚗, 𝚋𝚎𝚌𝚊𝚞𝚜𝚎 𝚎𝚟𝚎𝚛𝚢 𝚌𝚑𝚒𝚕𝚍 𝚒𝚜 𝚞𝚗𝚒𝚚𝚞𝚎.
𝐅𝐚𝐜𝐢𝐥𝐢𝐭𝐢𝐞𝐬 𝐚𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞 𝐚𝐭 Lahan Golden Future Educational Academy:
☘️ 𝚆𝙾𝚁𝙻𝙳 𝙲𝙻𝙰𝚂𝚂 𝙲𝚄𝚁𝚁𝙸𝙲𝚄𝙻𝚄𝙼.
☘️ 𝙴𝚇𝙿𝙴𝚁𝙸𝙴𝙽𝙲𝙴𝙳 𝚃𝙴𝙰𝙲𝙷𝙴𝚁 𝚃𝚁𝙰𝙸𝙽𝙴𝚁𝚂.
☘️ 𝙲𝙷𝙸𝙻𝙳 𝙵𝚁𝙸𝙴𝙽𝙳𝙻𝚈 𝙴𝙽𝚅𝙸𝚁𝙾𝙽𝙼𝙴𝙽𝚃 𝙰𝙽𝙳 𝙿𝙻𝙰𝚈 𝚂𝚃𝚁𝚄𝙲𝚃𝚄𝚁𝙴𝚂.
☘️ 𝙻𝙾𝙲𝙰𝙻𝙻𝚈 𝙶𝚁𝙾𝚆𝙽 𝙱𝙸𝙾-𝙳𝚈𝙽𝙰𝙼𝙸𝙲/𝙾𝚁𝙶𝙰𝙽𝙸𝙲 𝙼𝙴𝙰𝙻𝚂.
☘️ 𝙾𝙽-𝚂𝙸𝚃𝙴 𝙷𝙴𝙰𝙻𝚃𝙷 𝙵𝙰𝙲𝙸𝙻𝙸𝚃𝙸𝙴𝚂 𝚆𝙸𝚃𝙷 𝙿𝚁𝙾𝙵𝙴𝚂𝚂𝙸𝙾𝙽𝙰𝙻 𝙳𝙾𝙲𝚃𝙾𝚁𝚂, 𝙷𝙴𝙰𝙻𝚃𝙷 𝙲𝙰𝚁𝙴 𝙼𝙰𝙽𝙰𝙶𝙴𝚁, 𝙽𝚄𝚁𝚂𝙴𝚂 𝙰𝙽𝙳 𝙲𝙼𝙰.
☘️ 𝙲𝙾𝙼𝙵𝙾𝚁𝚃𝙰𝙱𝙻𝙴 𝙰𝙽𝙳 𝙿𝚄𝙲𝚃𝚄𝙰𝙻 𝚃𝚁𝙰𝙽𝚂𝙿𝙾𝚁𝚃𝙰𝚃𝙸𝙾𝙽.
☘️
𝐏𝐥𝐞𝐚𝐬𝐞 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭: ☎️ ☎️ ☎️
9804747751 Upendra Yadav