Bal Jyoti E. B. School Siraha-11, Bhaluwahi

Bal Jyoti E. B. School Siraha-11, Bhaluwahi

Share

This page helps guardians to know about the recent information and happenings of this school

16/06/2026

Unique Computer And Technology Center, Bhaluwahi

16/06/2026

🇳🇵❤

15/06/2026

15/06/2026

゚ #

13/06/2026

13/06/2026

12/06/2026

आजको शुक्रबार (Friday) लाई अझ विशेष र रचनात्मक बनाउँदै बाल ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरू भिजुअल क्लास (Visual Class) मार्फत नयाँ कुराहरू सिक्दै! 💻🌟
​केवल किताबी ज्ञान मात्र होइन, भिजुअल र प्रविधिको माध्यमबाट बुझाउँदा विद्यार्थीहरूको सिकाइ अझ प्रभावकारी र दिगो हुने गर्दछ। हाम्रा साना नानीबाबुहरूको यो उत्साहजनक र सक्रिय सहभागिताले हामीलाई थप उर्जा दिएको छ।

Bal Jyoti English Boarding School Bal Jyoti English Boarding school Siraha-11, Bhaluwahi

10/06/2026

Bal Jyoti School ゚

08/08/2023

साउन २३, बिहान ११ बजे
कमला नदी, बेलसोत उदयपुर स्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ र बढ्दो छ, खतरा तह पुग्न सक्ने, सिन्धुली,उदयपुर,धनुषा र सिराहाको तटियक्षेत्र लगायत डुबान भईरहने होचा स्थानमा रहनुहुनेहरू साँझ सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला।
-जल तथा मौ वि वि

06/07/2023
Want your school to be the top-listed School/college in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Siraha-11, Bhaluwahi
Siraha