Shree Satkanya Basic School

Shree Satkanya Basic School श्री सातकन्या आधारभूत विद्यालय, बलेफी-६, जालबारी

बलेफी गाउँपालिका–६ का वडा सदस्य, शिक्षाप्रेमी तथा समाजसेवी आदरणीय पवित्रा चौलागाईंज्यूको व्यक्तिगत रु. ११,१५१ (एघार हजार...
31/07/2026

बलेफी गाउँपालिका–६ का वडा सदस्य, शिक्षाप्रेमी तथा समाजसेवी आदरणीय पवित्रा चौलागाईंज्यूको व्यक्तिगत रु. ११,१५१ (एघार हजार एक सय एकाउन्न) आर्थिक सहयोगबाट विद्यालयमा वाद्यवादन लगायतका आवश्यक सामग्री व्यवस्थापन गरिदिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि यस्तै अमूल्य साथ, सहयोग र सद्भाव निरन्तर प्राप्त भइरहोस् भन्ने अपेक्षासहित उहाँको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

आज मिति २०८३ साल श्रावण १५ गते यस विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि बलेफी गाउँपालिका–६ वडा कार्यालयबाट पुरस्...
31/07/2026

आज मिति २०८३ साल श्रावण १५ गते यस विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि बलेफी गाउँपालिका–६ वडा कार्यालयबाट पुरस्कार व्यवस्थापन तथा सिविस संस्थाबाट लक्षित किशोरीहरूलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न भयो।

Celebrating the achievements of our students on the First Term Result Day. Congratulations to everyone, and best wishes ...
03/07/2026

Celebrating the achievements of our students on the First Term Result Day. Congratulations to everyone, and best wishes for even greater success ahead!

19/06/2026

बेलुका विद्यालय छुट्टी भएर विद्यार्थीहरू घर फर्किंदै गरेको क्षण I

Today’s Mathematics race at school, fun learning through competition!
19/06/2026

Today’s Mathematics race at school, fun learning through competition!

17/06/2026

Hands-on learning experience where students explore, observe, and learn beyond the classroom environment.

Happy Birthday! Karine Moix 🎉🎂Your kindness has touched many lives in Nepal. Through your support in building homes, pro...
09/06/2026

Happy Birthday! Karine Moix 🎉🎂
Your kindness has touched many lives in Nepal. Through your support in building homes, providing food, and helping schools, you have brought hope and happiness to so many people.
Thank you for making a difference and inspiring others through your generosity. Wishing you good health, happiness, and continued success in all that you do.
Happy Birthday and thank you for everything! ❤️✨
Shree Satkanya Basic School Family 🌸

असाध्यै सकारात्मक सक्रियताको साथमा शैक्षिक सरोकारवाला विज्ञ व्यक्तित्वहरुको गरिमामय उपस्थितिमा विद्यालयको ऐना अर्थात SIP...
05/06/2026

असाध्यै सकारात्मक सक्रियताको साथमा शैक्षिक सरोकारवाला विज्ञ व्यक्तित्वहरुको गरिमामय उपस्थितिमा विद्यालयको ऐना अर्थात SIP निर्माण १ दिने कार्यशाला उत्साहपूर्वक रुपमा सम्पन्न ,विद्यार्थीहरुलाई स्वास्थ्य सचेतीकरण कार्यक्रम सञ्चालन र विश्व वातावरण दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षरोपण कार्य सम्पन्न ।
सहभागी सम्पूर्णलाई धेरै धन्यवाद ।
सम्बत: २२ जेठ २०८३

०६ जेष्ठ, २०८३, शिक्षा ऐन २०२८  को संशोधनसहितको व्यवस्था अनुसार  यस श्री सातकन्या आधारभूतको विद्यालय व्यवस्थापन समिति छन...
20/05/2026

०६ जेष्ठ, २०८३,
शिक्षा ऐन २०२८ को संशोधनसहितको व्यवस्था अनुसार यस श्री सातकन्या आधारभूतको विद्यालय व्यवस्थापन समिति छनौट कार्य सम्पन्न भइ वि. ब्य.स.को पूर्णता भएको छ । सर्व सहमत रूपमा नव- निर्वाचित बिद्यालय व्यवस्थापन समिति पदाधिकारी हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्द्छौ ।
बिद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु:-
१ श्री सुवर्ण थापा(अध्यक्ष )
२ श्री उद्घव कार्की (सदस्य)
३ श्री शर्मिला तामाङ (सदस्य)
४ श्री शर्मिला कामी(सदस्य)
५ श्री लक्ष्मी लामिघाते ( वडा प्रतिनिधि सदस्य )
६. श्री यज्ञप्रसाद पराजुली( शिक्षक प्रतिनिधि सदस्य)
७.श्री कर्ण बहादुर तामाङ( सदस्य सचिव)

विद्यालयको समग्र शैक्षिक,आर्थिक तथा भौतिक विकासमा यहाँहरूको सक्रिय, जिम्मेवार र रचनात्मक योगदान रहने विश्वास लिएका छौं। आगामी दिनहरूमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा समग्र शैक्षिक सुधारका लागि महत्वपूर्ण सहयोग रहनेछ भन्ने अपेक्षा गरिन्छ । पूनःसफल कार्यकालको हार्दिक शुभकामना।🙏🙏🙏🙏☑️

बलेफी गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष श्री तेज बहादुर पराजुली ज्यूबाट विज्ञान प्रयोगशाला सामग्री र कक्षा  (१-८) को वि...
20/05/2026

बलेफी गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष श्री तेज बहादुर पराजुली ज्यूबाट विज्ञान प्रयोगशाला सामग्री र कक्षा (१-८) को विद्यार्थीलाई सन्दर्भ पाठ्यपुस्तक, स्टेसनरी सामग्रीहरु विद्यालयमा हस्तान्तरण गर्नु भएको छ। उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपेक्षा गरिन्छ ।🙏🙏

Address

Balephi-6, Jalbari
Sindhupalchok
45300

Telephone

+9779841480358

Website

Alerts

Be the first to know and let us send you an email when Shree Satkanya Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category